२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

उर्लाबारीका दर्जी मेचीनगरबाट खैरो हेरोइनसहित पक्राउ


बिर्तामोड, असोज २५ । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

हिजो राति २१ः१० बजेको समयमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले मेचीनगर ६ पुरानो मेचीपुलबाट उर्लाबारी २ का २१ वर्षीय दुर्गा दर्जीलाई नियन्त्रणमा लिएको हो ।

दर्जीमाथि जाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लास्टिकसहित २ ग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer