बिर्तामोड, कात्तिक १२ । झापाको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डक्टर रुपकप्रसाद खनाल एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालक सदस्य पदमा चयन भएका छन् ।
झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको सो बैंक नेपालको पहिलो प्रादेशिक विकास हो । डक्टर खनाल सो बैंकको संस्थापक शेयर सदस्य हुन् ।