२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

अर्जुनधारामा पोखरीमा डुबेर एक महिलाको मृत्यु


बिर्तामोड, पुस ९ । झापाको अर्जुनधारामा माछा पोखरीमा डुबेर एकजना महिलाको मृत्यु भएको छ ।

दुई दिनअघि कसैलाई नसोधी घरबाट निस्किएकी अर्जुनधारा-११ लक्ष्मीधापकी ५१ की विमला दर्जीदाई आज मृत भेटएको प्रहरीले जनाएको छ ।

स्थानीय भुपाल गिरीको माछा पोखरीमा दर्जीलाई डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer