२०८१ चैत्र १९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा घरबाट हामफालेर ८१ वर्षीय वृद्धको मृत्यु


बिर्तामोड, चैत १६ । झापाको दमकमा आफ्नै घरबाट हामफालेर एकजना वृद्धको मृत्यु भएको छ ।

दमक–५ दिपिनी मार्गस्थित आफ्नै तीनतले घरको छतबाट हामफालेर ८१ वर्षीय टेकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली गएको र घटनाबारे अनुसन्धान सुरु गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

Adv footer