२०८२ भदौ २५ बुधबार
Jhapa Today
Adv top

त्रिभुवन विमानस्थल सुचारु


बिर्तामोड, भदौ २५ । जेनजी आन्दोलनपछि ठप्प बनेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ ।

हिजोबाट बन्द गरिएका हवाइ उडानहरु सुचारु गर्ने निर्णय आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले गरेको हो ।

विमानस्थलको सार्वजनिक सूचनामा भनिएको छ, ‘हवाइ उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रु महानुभावहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दौ आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन समेत अनुरोध छ ।’

Adv footer