२०८२ फागुन २९ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा चैत पहिलो साता ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ हुने


बिर्तामोड, फागुन २९ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफर सार्वजनिक गरेको छ ।

यही चैत १ गतेदेखि ६ गतेसम्म बिर्तामोड पश्चिम बस स्ट्यान्डस्थित हनुमान पेट्रोल पम्पमा सञ्चालन हुने यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्ड र अवस्थाका बाइक वा स्कुटर एक्सचेन्ज गर्न सकिने सञ्चालक लुना बस्नेतले बताइन् ।

साथै, यो अफरअन्तर्गत ग्राहकहरूले आठ हजार रुपैयाँसम्मको थप मूल्यांकन, सात हजार रुपैयाँसम्मको नगद छुट र निःशुल्क बाइक एसेसरिज समेत प्राप्त गर्न सक्ने सञ्चालक बस्नेतले जानकारी दिइन् ।

Adv footer