२०८२ चैत्र १६ सोमबार
Jhapa Today
Adv top

घट्यो सुनको मूल्य, तोलाको २ लाख ८३ हजार ५ सय


बिर्तामोड, चैत १६ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ८६ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ७२० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ७ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

Adv footer