२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा महिलाको शव भेटियो


बिर्तामोड, असोज २ । झापाको बिर्तामोड-६ स्थित गिरीबन्धु टि स्टेटनजिकै नचिनेको महिलाको शव भेसटएको छ ।

अन्दाजी ४५-५० वर्षकी महिला मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

शवको आवश्यक अनुसन्धान तथा मुचुल्काको कार्य गरिरहेको जनाइएको छ । महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer