Category: 'अपराध'
भद्रपुर र काँकरभिट्टाबाट लागुऔषधसहित तीनजना पक्राउ
बिर्तामोड, माघ १८ । प्रहरीले झापाको भद्रपुर र काँकरभिट्टाबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । हिजो दिउँसो १ बजे भद्रपुर–४ डाँगीबारीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–४ करेला चोक बस्ने ४८ वर्षीय […]
सुनको मूल्यवृद्धि हुँदै जाँदा झापामा बढ्यो गरगहना चोरी
बिर्तामोड, माघ १६ । बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएपछि बजार क्षेत्रमा गरगहना चोरी हुन थालेको छ । झापाको बिर्तामोड र अर्जुनधाराबाट लाखौँको गरगहना चोरी भएको हो । हिजो राति बिर्तामोड-१ पञ्चकन्या प्लटिङस्थित पुनमदेवी शाहको […]
दुर्घटनामा घाइते बिर्तामोडकी भण्डारीको उपचारका क्रममा मृत्यु
बिर्तामोड, माघ १४ । मेचीनगरमा चार दिनअघि भएको सडक दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बिर्तामोड–७ की ५४ वर्षीया कल्पना भण्डारी रहेकी जिल्ला प्रहरी कार्यालय […]
दमकमा सुनका गरगहना चोर्ने चारजना पक्राउ
बिर्तामोड, माघ १३ । दमकमा चोरीका सामान र लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी-२ घर भई हाल दमक-८ बस्ने प्रकाश घतानी, दमक-७ बस्ने कमलबहादुर रञ्जीतकार, नरबहादुर रञ्जीतकार र सन्ध्या हिङमाङ रहेका छन् […]
टेलिकमको तार चोर्ने बिर्तामोडका दम्पती पक्राउ
बिर्तामोड, माघ १३ । टेलिकमलगायतको तामाको तार चोर्दै आएका झापा बिर्तामोडका एक दम्पती मेचीनगरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा झापा बिर्तामोड-१ का २७ वर्षीय मकबुल अन्सारी र […]
कागज गरेर साइबर ब्युरोबाट छुटे स्वागत नेपाल
बिर्तामोड, माघ १२ । अबदेखि हिंसालाई प्रसय दिने प्रकारका अभिव्यक्ति नदिने भन्दै कागज गरेर प्रहरीको साइबर ब्युरोबाट स्वागत नेपाल (भद्रप्रसाद नेपाल) छुटेका छन् । झापा बिर्तामोड घर भएका ५० वर्षीय नेपालले लोक आवाज नेपालको युट्युब […]
भद्रपुरमा दुई पक्षबीच विवाद हुँदा एकजना घाइते
बिर्तामोड, माघ १२ । झापाको भद्रपुरमा मेची नदीमा सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच विवादपछि भएको झडपमा एकजना घाइते भएका छन् । विवादका क्रममा झिम्की चोक बस्ने कैलाश साहकी छोरी १६ वर्षीया आँचल साहलाई सोही […]
झापामा कसैले बुझाएनन् हतियार
बिर्तामोड, माघ १० । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रभाव पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले व्यक्तिगत रुपमा दर्ता भएका हतियार बुझाउन आग्रह गरे पनि कसैले मानेका छैनन् । कार्यालयका अनुसार झापामा एक हजार २३७ वटा हतियार […]
झापा-५ मा के छ उम्मेदवारको सुरक्षा चुनौती ?
बिर्तामोड, माघ ९ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुरानै निर्वाचन क्षेत्र (झापा–५) बाट उम्मेदवारी दिएका छन् । उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम काठमाडौँ महानगरपालिकाका […]


