Category: 'अपराध'
बिर्तामोडको ह्याचरी उद्योगमा लडेर फुयालको मृत्यु
बिर्तामोड, असोज ३ । झापाको बिर्तामोडको रहेको भाटभटेनी इन्टरनेसनल ह्याचरी प्रालिमा चारो हाल्ने क्रममा एकजना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा […]
मेचीनगरबाट टेलिफोनको तार चोर्ने पाँचजना पक्राउ
बिर्तामोड, असोज ३ । झापाको मेचीनगरमा इलाका प्रहरी कार्यालय नकलबन्दाले टेलिफोनको तार चोरी गर्ने पाँचजनाको एउटा समूहलाई पक्राउ गरेको जनाएको छ । असोज १ गते गस्तीमा खटिएको प्रहरी प्रहरी टोलीले पाँचवटा बोरामा प्याक गरिएको (अप्टिकल […]
नेपाल आउँदै गरेकी इन्डोनेसियाली महिला सीमावर्ती भारतमा पक्राउ
बिर्तामोड, असोज २ । नेपाल आउँदै गरेकी एकजना इन्डोनेसियाली महिला सीमावर्ती भारतमा पक्राउ परेकी छन् । नेपाल प्रवेश गर्न खोजेकी संदिग्ध इन्डोनेसियाली महिलालाई भारत–नेपाल सीमामा तैनाथ एसएसबी पक्राउ गरेको हो । एसएसबीको ४१ औँ बाहिनीको […]
झापाका १५२ वटा भवनमा आगजनी र तोडफोड
बिर्तामोड, भदौ ३१ । जेनजी आन्दोलनका क्रममा झापामा सरकारी र निजी गरी १५२ वटा भवनमा आगजनी र तोडफोड भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार पालिका, वडा कार्यालय, संघीय, […]
कारागारबाट भागेका सातजना कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ ३१ । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सातजना कैदी झापाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट […]
झापाका १२ पालिका जलेर खरानी
बिर्तामोड, भदौ ३० । जेनजी समूहको आगजनी र तोडफोडका कारण झापाका १२ वटा पालिका पूर्णरुपमा जलेका छन् । भदौ २४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले १२ वटा पालिका, वडा कार्यालयहरूसहित दर्जनौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड […]
लुटपाट गरिएका सामग्री फिर्ता गर्न बिर्तामोड नगरपालिकाको आग्रह
बिर्तामोड, भदौ ३० । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटपलगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै भदौ २३ र २४ गते जेनजी समूहले […]
कारागारबाट भागेका थप दुई कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ ३० । झापाबाट थप दुईजना कैदी पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका कैदीहरु धमाधम पक्राउ पर्ने क्रममा झापामा थप दुईजना पक्राउ परेका हुन् । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट […]
झुम्काबाट भागेका अर्का एक कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ ३० । जेनजीको तोडफोड र आगजनीका कारण झुम्का कारागारबाट भागेका अर्का एकजना कैदीलाई झापामा पक्राउ गरिएको छ । भदौ २४ गते झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी बलबहादुर राईलाई नियन्त्रणमा लिइएको हो […]


