Category: 'अपराध'
निर्वाचन सुरक्षा रणनीति : कोशीमा नयाँ-पुरानाबीच द्वन्द्वको डर
बिर्तामोड, माघ ६ । आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा लक्षित गर्दै गृह मन्त्रालयले सातवटै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न गरेको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार सबै प्रदेशमा भएका सुरक्षा गोष्ठीबाट मुख्यगरी […]
झापामा सडक दुर्घटनामा ६ महिनामा २९ जनाको मृत्यु
बिर्तामोड, माघ ६ । झापामा पछिल्लो ६ महिनामा सडक दुर्घटनामा २९ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकले जनाएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पुस मसान्तसम्ममा २९ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक […]
खाना अयोग्य पुष्टि भएको ‘हाइजेन रुहस’ जुस बजारबाट फिर्ता गर्न निर्देशन
बिर्तामोड, माघ ३ । झापाको कमल गाउँपालिकामा रहेको एक उद्योग उत्पादन गर्दै आएको ‘हाइजेन रुहस’ ब्रान्डको म्यांगो ड्रिंक खान अयोग्य रहेको ठहर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको बजार अनुगमनका क्रममा […]
कनकाई मेलाबाट हराए तीनवटा मोटरसाइकल, गहना चोरी
बिर्तामोड, माघ २ । सुरक्षा व्यवस्था फितलो हुँदा र मेला आयोजकको कमजोर व्यवस्थापनका कारण झापाको कनकाई माई मेलाबाट तीनवटा मोटरसाइकल चोरी भएको छ । पार्किङ गरेको ठाउँबाट ती मोटरसाइकल हराएका हुन् । हिजो दिउँसो २ः३० […]
ट्रकको ठक्करबाट बाह्रदशीका मगरको मृत्यु, श्रीमती घाइते
बिर्तामोड, माघ २ । झापाको बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । ठक्करबाट मोटरसाइकलमा रहेका श्रीमान श्रीमतीमध्ये चालकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएको जिल्ला […]
माफी मागेपछि अभय राजवंशी रिहा
बिर्तामोड, माघ १ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अपशब्द प्रयोग गरेका कारण पक्राउ परेका राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशी रिहा भएका छन् । प्रहीका अनुसार अब उप्रान्त त्यस्तो गल्ती नगर्ने शर्तमा […]
कनकाई दुर्घटनाः बालककी आमाको पनि मृत्यु
बिर्तामोड, माघ १ । झापाको कनकाईमा दुईवटा सवारीसाधन ठक्कर खाँदा घाइते भएकी एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि उनका छोराको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा भद्रपुर–८ बस्ने ४० वर्षीया सुष्मा राजवंशी […]
धम्कीपूर्ण अभिव्यक्ति दिएका अभय राजवंशी डान्सबारबाट पक्राउ
बिर्तामोड, माघ १ । प्रहरीले राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीलाई पक्राउ गरेको छ । जातीय तथा धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएका उनलाई बिर्तामोडबाट पक्राउ गरिएको हो । हिजो राति पक्राउ परेका कनकाई-९ स्थित […]
कनकाईमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, पुस ३० । झापाको कनकाई-४ कोटिहोमस्थित कनकाई पुलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ३५ […]


