Category: 'अपराध'

कनकाईमा एकाबिहानै पत्नीको वीभत्स हत्या, पतिद्वारा आत्महत्या प्रयास
बिर्तामोड, चैत १२ । झापाको कनकाईमा आज एकाबिहानै आफ्नै पतिले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । पति भने घाँटी काटिएको बेहोश अवस्थामा भेटिएका छन् । कनकाई-५ नारायणदल चोकमा डेरामा बस्दै आएका दम्पत्तीमध्ये पत्नीको वीभत्स […]
नेपाली नम्बर प्लेट लगाइएको भारतीय कार नियन्त्रणमा
बिर्तामोड, चैत ११ । झापाको मेचीनगर ६ काँकारभिट्टास्थित बसपार्क क्षेत्रबाट सशस्त्र प्रहरी बलले नेपाली नम्बर प्लेट जडित भारतीय स्कार्पिओ नियन्त्रणमा लिएको छ । इलाकामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेड क्वार्टर झापा मातहत […]
काँकरभिट्टामा सुनजस्तो ४९ थान धातु बरामद, पाँचजना पक्राउ
बिर्तामोड, चैत ११ । झापाको सीमावर्ती काँकरभिट्टा नाका हुँदै भारतबाट सुनजस्तो धातु ल्याउने दुईजनासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ मैवाखोला ६ स्थायी घर भई हाल झापा बुद्धशान्ति २ बस्ने ४० वर्षीय […]
तरकारीको झोलाभित्र ब्राउन सुगर ल्याउने दुईजना भद्रपुरमा पक्राउ
भद्रपुर, चैत ११ । तरकारीको झोलाभित्र लागूऔषध ब्राउन सुगर ल्याउने दुई युवक मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-५ का अन्दाजी ३३ वर्षीय भूपेन्द्र लावती र बिर्तामोड-५ का अन्दाजी २३ वर्षीय […]
पूर्वनगरप्रमुख शिवाकोटी प्रकरणः आज अदालतमा पेश, भोलिदेखि बकपत्र
बिर्तामोड, चैत ११ । अस्वस्थ भएपछि करिब तीन महिनादेखि बिएन्डसी अस्पतालमै रहेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई अदालतमा पेश गरिएको छ । कारागार चलानको अदालती आदेशपछि पनि उनी उपचारका लागि अस्पतालमै रहँदै आएका थिए । […]
बिर्तामोडको त्रिदेव हार्डवयरमा राजश्वको छापा
बिर्तामोड, चैत ११ । झापा बिर्तामोडको त्रिदेव ट्रेड लिंक (त्रिदेव हार्डवयर) मा राजश्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको छ । आज सोमबार बिर्तामोडमा पसल बन्द हुने दिन कार्यालयले राजश्व छलेको आशंकामा छापा मारेको स्रोतले जनाएको […]
नाबालिका बलात्कारको घटनाः पैसामा मिलाउन खोज्ने गिरी बावुछोरासहित चार पक्राउ
बिर्तामोड, चैत ११ । इलाममा १३ वर्षीया नाबालिकालाई बलात्कार गरिसकेपछि ३ लाख रुपैयाँ दिएर मिलाउन खोज्ने र बलात्कार आरोपीलाई झापाको सिमानाबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा बलात्कारमा संलग्न इलाम माई नगरपालिका-२ बस्ने २४ वर्षीय […]
गौरीगञ्जमा लागुऔषधसहित भारतीय युवा पक्राउ
बिर्तामोड, चैत १० । प्रहरीले झापाको गौरीगञ्जबाट लागुऔषध ओसारपोसारमा संलग्न एकजना भारतीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसानगञ्ज-२ पलसाह बस्ने अब्दुल बरिकको छोरा २३ वर्षीय सलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
मोटरसाइकल दुर्घटनामा घाइते बाह्रदशीका भट्टराईको मृत्यु
बिर्तामोड, चैत १० । झापाको बाह्रदशीमा भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित हुँदा घाइते भएका चालकको हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ । चैत २ गते राति पौने १ बजे बाह्रदशी-६ नारायणचोक नजिकै उत्तरदक्षिण भित्री सडक […]