Category: 'अपराध'

भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर लिम्बूको मृत्यु
बिर्तामोड, असार २१ । झापाको भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर-२ महारानीचोक बस्ने अर्जुन लिम्बूको छोरा १३ वर्षीय अर्पण […]
सिटी सफारी दुर्घटनाका घाइते मेचीनगरका राजवंशीको मृत्यु
बिर्तामोड, असार २१ । झापाको मेचीनगरमा तीनचक्के विद्युतीय सवारी साधन सिटी सफारी दुर्घटनाका घाइते अर्का एकजना व्यक्तिको मृत्यु भएको छ । असार १५ गते मेचीनगरमा भएको सिटी सफारी दुर्घटनामा घाइते यात्रुको उपचारका क्रममा आज मृत्यु […]
अर्जुनधारामा भारतीय नम्बर प्लेटका गाडीको बिगबिगी
बिर्तामोड, असार २० । झापाको अर्जुनधारा क्षेत्रमा भारतीय सवारी साधन निर्वाध सञ्चालन हुन थालेको छ । ट्राफिक प्रहरीको बेवास्ताले अर्जुनधारामा भारतीय सवारी साधन प्रयोगकर्ता बढेका हुन् । ट्राफिक प्रहरीको बेवास्ताले गर्दा स्थानीयले भारतीय नम्बर प्लेट […]
मोटरसाइकलमा ब्राउन सुगर ल्याउने मेचीनगरका लामिछाने पक्राउ
बिर्तामोड, असार २० । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउन सुगर र मोटरसाइकलसहित एकजना युवालाई नियन्त्रणमा लिएको जनाएको छ । हिजो राति ९ बजे भारतको सीमावर्ती बजार पानीट्याङ्कीबाट काँकरभिट्टातर्फ आउँदै गरेका मेचीनगर-१४ धाइजन गोलबारी बस्ने २६ […]
शिवसताक्षी घटनाः साथीभाइको दुश्मनीले दुईजनाको मृत्यु, छजना पक्राउ
बिर्तामोड, असार १९ । झापाको शिवसताक्षीमा कुटपिटबाट घाइते भएका अर्का एकजना किशोरको पनि उपचारको क्रममा मृत्यु भएको छ । कुटाइ खाने दुईजनाकै मृत्यु भएको हो । यसअघि शिवसताक्षी-९ का १९ वर्षीय रोमन थापाको असार १४ […]
बिर्तामोडमा हात्ती आक्रमणबाट लिम्बूको मृत्यु
बिर्तामोड, असार १९ । झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजना मानिसको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट बिर्तामोड ७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको हो । आज बिहान शौचालय जान उठेका फक्ताङलुङ टोलका […]
कचनकवलबाट कोकिनसहित दुई भारतीय पक्राउ
बिर्तामोड, असार १८ । प्रहरीले भारतीय सीमावर्ती कचनकवल गाउँपालिकाबाट कोकिनसहित दुईजना भारतीय युवालाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट चोरी गरेर लुकाएको तीन हर्स पावरको पानी तान्ने मोटर पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय […]
दमकमा प्रतिबन्धित औषधिसहित कुमाल पक्राउ
दमक, असार १८ । प्रहरलिे झापाको दमकबाट लागुऔषधजन्य औषधिसहित एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-९ देउराली टोल बस्ने हिमाल कुमालको छोरा १९ वर्षीय सागर कुमाल छन् । कुमाललाई इलाका प्रहरी कार्यालय दमकको […]
मलद्वारभित्र ब्राउनसुगर ल्याउने तीन जना पक्राउ
बिर्तामोड, असार १८ । भारतबाट मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने तीन जना भद्रपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति र कमल गाउँपालिकाका युवा छन् । हिजो साँझ भद्रपुर-५ स्थित मेची बिटमा वडा प्रहरी कार्यालय भद्रपुरबाट […]