Category: 'अपराध'

जलथल जंगलमा भेटिएको हात्ती सडेगलेको
बिर्तामोड, फागुन २९ । झापाको जलथल जंगलमा भेटिएको मृत जंगली हात्ती सडेगलेको अवस्थामा रहेको पाइएको छ । हिजो साँझ कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा […]
जलथल जंगलमा हात्ती मृत भेटियो
बिर्तामोड, फागुन २९ । झापाको चारकोशे झाडी जलथल जंगलमा एउटा जंगली हात्ती मृत भेटिएको स्थानीयले जानकारी दिएका छन् । हिजो साँझ ७ः३० बजे कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा जंगली हात्ती मृत भेटिएको त्यहाँका वन समितिले […]
कनकाईमा गाँजासहित एक दम्पती पक्राउ
बिर्तामोड, फागुन २८ । झापाको कनकाई नगरपालिकाबाट गाँजासहित एक दम्पती पक्राउ परेका छन् । अवैध गाँजा बेचबिखन गरिरेहेको गोप्य सूचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल नेतृत्वको टोलीले […]
बिर्तामोडका निर्माण व्यवसायी सिटौला बैंकिङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड, फागुन २८ । प्रहरीले बैंकिङ कसुर मुद्दामा झापा बिर्तामोडका निर्माण व्यवसायी हिमाल सिटौलादाई पक्राउ गरेको छ । फरार रहेका बिर्तामोड ७ निवासी सिटौलालाई पक्राउ गरी हिजो अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी […]
बिर्तामोडमा साथीलाई हतियार प्रहार गर्ने खालिङ पक्राउ
बितामोड, फागुन २७ । लेनदेनको विवादमा हतियार प्रहार गरी तीनजनालाई घाइते बनाएको घटनामा संलग्न भएको आरोपमा खगेन्द्र खालिङ राई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार उनलाई बिर्तामोड २ […]
झापामा ब्राउन सुगरसहित पाँचजना पक्राउ
बितामोड, फागुन २७ । झापाको विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भद्रपुरबाट हल्दिबारी १ का ३० वर्षीय तोयानाथ बास्कोटा र वडा नम्बर २ का २२ वर्षीय निश्चल खत्रीलाई प्रतिबन्धित लागुऔषध ब्राउन […]
अस्पतालमा रहेका बिर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटीलाई कारागार पठाइने
बितामोड, फागुन २६ । कारागार चलानको अदालती आदेशपछि पनि करिब दुई महिनादेखि बिएन्डसी अस्पतालमै रहेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई कारागार पठाइने भएको छ । उनको स्वास्थ्यमा धेरै सुधार आएकाले कारागार पठाउने तयारी गरिएको हो […]
बिर्तामोडमा विद्यार्थीलाई रक्सी बिक्री गर्ने बस्नेत पक्राउ
बिर्तामोड, फागुन २३ । विद्यालय पोशाकमा रहेका बिर्तामोडको एक विद्यालयका विद्यार्थीहरुलाई रक्सी बेच्ने होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान १० बजे विद्यालय लाग्ने बेलामा कक्षा ९ मा अध्ययनरत विद्यालय पोशाकमै रहेका तीनजना […]
चन्द्रगढीमा बुद्धचित्तको दानासहित तामाङ पक्राउ
बिर्तामोड, फागुन २३ । बहुमूल्य बुद्धचित्तको दानासहित काभ्रेका एक व्यक्ति चन्द्रगढी विमानस्थलमा पक्राउ परेका छन् । हिजो दिउँसो ३ बजे चन्द्रगढी विमानस्थलमा बुद्ध एयरमा काठमाडौँ जानको लागि जाँच गर्ने क्रममा काभ्रे तिमल गाउँपालिका–६ बस्ने ५५ […]