Category: 'अपराध'
सामाजिक सञ्जालमा जथाभावी अश्लील गाली गर्ने नितेश ओली पक्राउ
बिर्तामोड, चैत ७ । सामाजिक सञ्जालमा मनपरी अश्लील गाली गर्दै आएका झापा हल्दिबारी– १ का २३ वर्षीय नितेश भनिने नवराज ओलीलाई प्रहरीले पक्राउ गरेको छ । जनप्रतिनिधि, राजनीतिक दलका नेतादेखि लिएर प्रहरी प्रशासन र पत्रकारहरुलाई […]
अर्जुनधाराको शान्ति वनमा आदेशबिनै काटिँदै सखुवाको रुख, छानबिन सुरु
बिर्तामोड, चैत ६ । झापाको अर्जुनधारा नगरपालिका–२ को शान्ति सामुदायिक वन उपभोक्ता समूहले कटान आदेशबिनै सखुवाका रुख काट्ने गरेको पाइएको छ । कटान आदेशबिनै सखुवाको रुख काटेर ढुवानी गर्दै गर्दा राष्ट्रिय युवा संघले नियन्त्रणमा लिएपछि […]
निर्माणाधीन घरमा लडेर अर्जुनधाराका बस्नेतको मृत्यु
बिर्तामोड, चैत ५ । झापाको अर्जुनधारामा बनिरहेको घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अर्जुनधारा-४ का रणबहादुर बस्नेत रहेका छन् । आज बिहान अन्दाजी ८ बजे […]
कनकाईमा एक किशोरमाथि फलामको पाइप हान्ने दुईजना पक्राउ
बिर्तामोड, चैत ४ । झापाको कनकाईमा फलामको पाइपले हानेर एक युवकलाई गम्भीर घाइते बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई-७ मन्सापुर बस्ने २० वर्षीय दिपक राई र सोही ठाउँ बस्ने २२ वर्षीय […]
मेचीनगरको ‘उज्यालो’ चामलमा प्लास्टिक मिसाइएको भन्दै छानबिन सुरु
मेचीनगर, चैत ३ । झापा मेचीनगरको एक उद्योगबाट उत्पादित चामलमा प्लास्टिक मिसाइएको प्रहरीमा उजुरी दर्ता भएपछि छानबिन सुरु गरिएको छ । मेचीनगर-७ इटाभट्टाको राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्रान्डको मन्सुली चामलमा प्लास्टिक मिसाइएको दाबीका साथ मेचीनगर […]
बिर्तामोडमा सुधार केन्द्रमा रहेका राजवंशीको मृत्यु
बिर्तामोड, चैत ३ । झापाको बिर्तामोडमा रहेको पुनर्जन्म सुधार गृहमा रहँदै आएका एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिर्तामोड-५ को सो सुधार गृहमा रहँदै आएका ३७ वर्षीय उमेश राजवंशीको मृत्यु भएको हो । […]
झापाबाट ब्राउन सुगरसहित बिर्तामोडका युवा पक्राउ
बिर्तामोड, चैत ३ । प्रहरीले झापाको झापा गाउँपालिकाबाट ब्राउनसुगरसहित बिर्तामोडका दुईजना युवालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बिर्तामोड-४ हर्कलाल मार्ग बस्ने २२ वर्षीय मन्दिप सुनार र पुरानो सगरमाथा टोल बस्ने १९ वर्षीय अभिशेख […]
माई खोलामा बगाएर ल्याएको काठ बरामद
बिर्तामोड, चैत २ । झापाको दोमुखास्थित कनकाई माई खोलामा बगाएर ल्याएको काठ प्रहरीले बरामद गरेको छ । हिजो राति ११ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित कनकाई माई खोलामा बगाउँदै ल्याएको अन्दाजी ६० किबी […]
जलथल जंगलमा भेटिएको हात्ती सडेगलेको
बिर्तामोड, फागुन २९ । झापाको जलथल जंगलमा भेटिएको मृत जंगली हात्ती सडेगलेको अवस्थामा रहेको पाइएको छ । हिजो साँझ कचनकवल–७ स्थित पाथिभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा […]



