Category: 'अपराध'
बिर्तामोडबाट भन्सार छलेको सामानसहित गाडी नियन्त्रणमा
बिर्तामोड, फागुन १४ । प्रहरीले झापाको बिर्तामोडबाट भन्सार छलेर नेपाल भित्र्याएको झन्डै ११ लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मारुती भ्यानमा भन्सार छलेर ल्याइएका सामानहरु अस्थायी प्रहरी […]
कमलमा नचिनेका मान्छेले जलाए राष्ट्रिय झण्डा
बिर्तामोड, फागुन १४ । झापाको कमल गाउँपालिकामा राष्ट्रिय झण्डामा आगो लगाइएको प्रहरीले जनाएको छ । स्थानीय मुक्तिघाटको बाँसमा रहेको राष्ट्रिय झण्डामा आगो लगाइएको हो । कमल गाउँपालिका-६ खयरबारीमा खयरबारी युवा क्लबले बनाएको मुक्तिघाट निर्माणस्थलमा रहेको […]
दमकबाट लुटिएको म्यागजिन र गोली भेटियो
बिर्तामोड, फागुन १४ । जेनजी आन्दोलनका बेला लुटिएको थप म्यागजिन र गोली भेटिएको छ । हिजो साँझ ५ बजे इलाका प्रहरी कार्यालय दमक परिसरमै फेला परेको हो । त्यहीँ कार्यरत प्रहरी जवान रमानन्दकुमार ठाकुरले इप्रका […]
बिर्तामोडका राजवंशी ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, फागुन १४ । झापा बिर्तामोडका एकजना युवा भारतबाट लागुऔषध ब्राउन सुगर ल्याउँदै गर्दा काँकरभिट्टामा पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–५ जात्रुबाडीका अर्जुन राजवंशी रहेका छन् । […]
भारतीयको ठगी गर्ने योजना विफल, एक नेपालीसहित सातजना पक्राउ
बिर्तामोड, फागुन १३ । संगठित रुपमा ठगी तथा आपराधिक लाभ लगायत उद्देश्य राखेर नक्कली नोट र सरकारी छाप तथा दस्तखत कागजात कीर्ते गरेको अभियोगमा छजना भारतीय नागरिकसहित सातजनालाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ […]
झापा क्षेत्र नम्बर ५ मा पाँचजना डिएसपी परिचालन
बिर्तामोड, फागुन १३ । कोशी प्रदेशको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाल प्रहरीका पाँचजना प्रहरी नायव उपरीक्षक (डिएसपी) परिचालन गरिएको छ । यो क्षेत्रमा केन्द्रीय सुरक्षा समितिको बैठकले नयाँ र पुराना दलबीच द्वन्द्व हुनसक्ने […]
ठगी मुद्दामा फरार बिर्तामोडका कार्की पक्राउ
बिर्तामोड, फागुन १२ । आर्थिक ठगीसम्बन्धी चालु मुद्दामा फरार रहेका झापा बिर्तामोडका एकजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-१ का २३ वर्षीय विभूतजंग कार्की रहेका छन् […]
अर्जुनधारामा दनुवार लागुऔषधसहित पक्राउ
बिर्तामोड, फागुन ११ । झापाको मेचीनगर नगरपालिका–१५ बाट लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा–४ रातेखालका २९ वर्षीय शिव दनुवार र सोही स्थानका २१ […]
मोटरसाइकल पड्काउने बुधबारेमा पक्राउ
बिर्तामोड, फागुन ९ । झापाको बुधबारे बजार आसपासका क्षेत्रमा मोटरसाइकल पड्काएर हिँड्ने एकजनालाई नियन्त्रणमा लिएको छ । उनलाई राति १० बजे पक्राउ गरिएको हो । रातको समयमा अनावश्यक रुपमा मोटरसाइकल पड्काएर स्थानीयलाई आतंकित पार्ने ती […]


