Category: 'अपराध'
झापामा अवैध हतियारको बिगबिगी, अर्जुनधाराका आङदेम्बे कटुवा पेस्तोलसहित पक्राउ
बिर्तामोड, भदौ ५ । झापामा अवैध हातहतियारको बिगबिगी बढेसँगै झापाको अर्जुनधाराबाट घरमा अवैध रुपमा हतियार लुकाएर राख्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले अर्जुनधारा-४ दहीझोडाका ६२ वर्षीय इन्द्रबहादुर आङदेम्बेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]
शिवसताक्षी घटनाः अंश विवादले लियो पत्नीको ज्यान
बिर्तामोड, भदौ ४ । झापाको शिवसताक्षीमा घरेलु हतियार खुर्पा प्रयोग गरेर पतिले पत्नीको हत्या गर्नुको कारण अंशसम्बन्धी विवाद रहेको देखिएको छ । आज साँझ ६ः३५ बजे भएको यो घटनामा पत्नी ३० वर्षीया रञ्जना गौतम अधिकारीको […]
पावरटेक कम्प्युटरका सञ्चालक मेचे र कर्मचारी खनाललाई कानुनी कारबाहीको माग
बिर्तामोड, भदौ ४ । झापा बिर्तामोडको वीर अमरसिंह माविका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने माग गरिएको छ । बिर्तामोड–२ बेलडाँगीमा रहेको विद्यालयले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयका छात्रामाथि यौन दुर्व्यवहार […]
मेचीनगरमा बुवाद्वारा छोरामाथि दाउ प्रहार
बिर्तामोड, भदौ ४ । झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् । आज साँझ ०७ः१० बजेको समयमा मेचीनगर-३ दोकानडाँडाका ५७ वर्षीय पुण्यप्रसाद दाहालले छोरा ३० वर्षीय डिल्लीराम दाहाललाई दाउले […]
शिवसताक्षीमा पतिद्वारा खुकुरीले हानेर पत्नीको हत्या
बिर्तामोड, भदौ ४ । झापाको शिवसताक्षीमा घरेलु हतियार खुकुरी प्रयोग गरेर पतिले पत्नीको हत्या गरेका छन् । आज साँझ पौने ७ बजे भएको घटनामा पत्नी २९ वर्षीया रञ्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । […]
फर्जी बिल बनाएर सवा २ करोड झ्वाम पार्ने अस्पतालको प्रयास
बिर्तामोड, भदौ ४ । झापाका दुईसहित कोशी प्रदेशका छवटा अस्पतालले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कार्यक्रममा व्यापक अनियमितताको प्रयास गरेका छन् । झापाको दमकस्थित किओच अस्पतालले २९ लाख ४० हजार ३९५ रुपैयाँ, झापाकै भद्रपुरस्थित प्रादेशिक […]
काँकरभिट्टाबाट अवैध सुपारी बरामद
बिर्तामोड, भदौ ४ । नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सुपारी बरामद गरेको छ । सोमबार साँझ ७ः३० बजे मेचीनगरबाट प्रहरीले अवैध सुपारी बरामद गरेको हो । मेचीनगर ६ पिङकी ठ्याक भन्ने ठाउँबाट प्रहरीले […]
दुर्गापुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते
बिर्तामोड, भदौ ३ । झापाको कनकाई नगरपालिका ७ दुर्गापुरचोकमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा श्रीमानश्रीमती र बाबुछोरा घाइते भएका छन् । आज दिउँसो २ः१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुंगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. ३ […]
यौन दुर्व्यवहार आरोपमा पक्राउ पावरटेकका सञ्चालक मेचे रिहा, खनाल थुनामै
बिर्तामोड, भदौ ३ । अन द जव ट्रेनिङ (ओजेटी) मा आएका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालक अलेक मेचे रिहा भएका छन् । उनीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । […]



