Category: 'अपराध'

हल्दिबारीमा शौचालयमा लडेर मेचेको मृत्यु
बिर्तामोड, असार ५ । झापाको हल्दिबारीमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–४ ऐनाबारीका ४९ वर्षीय अमनलाल मेचे छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान साढे ७ बजे मेचे […]
दुर्घटनामा घाइते अर्जुनधाराका दर्जीको मृत्यु
बिर्तामोड, असार ५ । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट घाइते भएका एकजना पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट अर्जुनधारा २ का ३६ वर्षीय लेखबहादुर दर्जीको बिएन्डसी अस्पाल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । […]
बालयौन दुरूपयोगको आरोपमा उजुरी परेपछि दमकका श्रेष्ठ फरार
दमक, असार ५ । मोरङ उर्लाबारी-७ स्कुलडाँडास्थित राधिका माविका शिक्षक तीर्थकुमार श्रेष्ठमाथि बालयौन दुरूपयोगको आरोपमा प्रहरीसमक्ष उजुरी दर्ता भएको छ । झापा दमकका ५५ वर्षीय श्रेष्ठले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई छातीमा हातले […]
नाबालिकालाई करणी गरेर भागेका मेचीनगरका लिम्बू पक्राउ
मेचीनगर, असार ३ । नाबालिकालाई जबरजस्ती करणी गरेर भागेका मेचीनगरका एक युवा धुलाबारीमा पक्राउ परेका छन् । जेठ २१ गते राति ९ः३० बजे बुद्धशान्ति वडा नं.४ मंगलबारेमा १६ वर्षीया नाबालिका ललाई फकाई जबरजस्ती करणी गरेर […]
मेचीगनरमा हात्तीको मृत भेटियो
मेचीनगर, असार २ । झापाको मेचीनगरमा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । स्थानीय एकजना कृषकको बारीमा हात्तीको शव भेटिएको हो । आज बिहान अन्दाजी ९ः४५ बजे मेचीनगर-१ कोसेली चोकस्थित लीलाप्रकाश रिजालको मकैबारीमा हात्ती मृत […]
बिर्तामोडमा पहिचान नखुलेको पुरुषको शव भेटियो
बिर्तामोड, असार २ । झापाको बिर्तामोडमा पहिचान खुल्न नसकेको शव भेटिएको प्रहरीले जनाएको छ । सो शव पुरुषको भएको र नांगो अवस्थामा रहेको छ । अन्दाजी ६० वर्षको पुरुष नांगो अवस्थाको शव बिर्तामोड-१ स्थित हिरो […]
रकम ठगीको आरोपमा भद्रपुरका सुवेदीसहित दुईजना पक्राउ
बिर्तामोड, असार २ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २७ को ब्रिजेश […]
कचनकवलका इँटा उद्योगले तिरेनन् कर, पालिका निरीह
बिर्तामोड, असार २ । झापाको कचनकवलमा सञ्चालित इँटा उद्योगहरूले स्थानीय सरकारलाई कर तिर्न अटेर गरिरहेको पाइएको छ । खेतीयोग्य जमिन जथाभावी दोहन गरी माटो उत्खनन गरिरहेका कचाकवलका चारवटा इँटा उद्योगले कत तिर्न अटेर गरेको महालेखा […]
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा पौने चार लाखको सुर्ती बरामद
बिर्तामोड, असार १ । झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले ३ लाख ६० हजार रुपैयाँ बराबरको अवैध सुर्ती बरामद गरेको जनाएको छ । मेचीनगर नगरपालिका १५ किसनकामतस्थित चिया बगानमा भारतबाट भन्सार छलेर अवैध रुपमा नेपालतर्फको ल्याएर लुकाइछिपाई […]