Category: 'अपराध'

बुद्धशान्तिबाट अवैध काठ र ट्रयाक्टरसहित राजवंशी पक्राउ
बिर्तामोड, साउन १७ । प्रहरीले झापाको बुद्धशान्तिबाट अवैध काठ र ट्रयाक्टरसहित एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ । काठ इलामबाट झापा ल्याइँदै गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर ८ का ४४ […]
बिर्तामोडको बालाजी फर्माबाट आफूलाई ‘डाक्टर’ बताउने भारतीय पक्राउ
बिर्तामोड, साउन १६ । सीमावर्ती क्षेत्रमा उपचारको नाममा भ्रम छर्दै आएका एकजना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ । पायल्सको उपचार गर्ने भन्दै आफूलाई ‘डाक्टर’ बताउने पुने मोडल कोलोनीका प्रभात […]
४५ लाख ठग्ने बिर्तामोडकी मादेन पक्राउ
बिर्तामोड, साउन १४ । प्रहरीले ठगी सम्बन्धी मुद्दाकी झापा बिर्तामोडकी एकजना महिलालाई पक्राउ गरेको छ । एकजना छिमेकी महिलाको रकम लिएर भागेकी ती महिलालाई हिजो पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बिर्तामोड-५ की ४२ वर्षीया […]
भद्रपुरमा हात्तीको उपद्रो, चारवटा घरमा क्षति
बिर्तामोड, साउन १३ । झापाको भद्रपुरमा आएको चारवटा जंगली हात्तीले स्थानीय चार परिवारको घरमा क्षति पुर्याएको छ । हात्ती राति १ बजे आएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जंगली हात्तीले भद्रपुर-४ नमुना […]
बिर्तामोड युवाबीच कुटपिट; एकजना घाइते, दुईजना पक्राउ
बिर्तामोड, साउन १३ । झापाको बिर्तामोडमा आपसी विवाद हुँदा मार्बलले हानेर एकजना व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बिर्तामोड ४ बस्ने ३२ वर्षीय बिकी साह रहेका छन् । उनको बायाँ कुममा चोट […]
झापामा एकैदिन पाँच सडक दुर्घटना, सातजना घाइते
बिर्तामोड, साउन १३ । झापाका विभिन्न स्थानमा एकैदिन भएका अलगअलग पाँचवटा सडक दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ । सबै दुर्घटना हिजो साँझ मोटरसाइकलमा भएका हुन् । दमक–३ प्रगति टोलस्थित भित्री पक्की सडकखण्डमा आमचोकबाट […]
दमकमा घरअगाडि पिसाब गर्दा विवाद, तीनजना घाइते
दमक, साउन १२ । झापाको दमकमा घरअगाडि फर्केर पिसाब गरेको निहुँमा विवाद हुँदा तीनजना घाइते भएको प्रहरीले जनाएको छ । हिजो राति साढे १० बजे दमक नगरपालिका–२ का समिर तामाङको घरअगाडि को. १ ज ३५६५ […]
सहरेडाँगीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड, साउन १२ । झापाको मेचीनगरस्थित चारआली बुधबारे सडक खण्डको सहरेडाँगीमा जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । मेचीनगर–१२ सहरेडाँगीमा सवारी साधनको ठक्करबाट पहिचान नखुलेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
वैदेशिक रोजगारीका नाममा बढ्यो ठगी धन्दा
बिर्तामोड, साउन ११ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१-८२ मा १२ हजार ७९० उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८०-८१ मा सात हजार […]