Category: 'अपराध'
जेनजी आन्दोलनमा बिर्तामोडबाट लुटिएको हतियार झाडीमा फेला
बिर्तामोड, कात्तिक १९ । जेनजी आन्दोलनको क्रममा बिर्तामोडबाट लुटिएको हतियार बेवारिसे अवस्थामा फेला परेको छ । आज ४ः४५ बजे बिर्तामोड वडा नम्बर–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक रहेको सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा हतियार […]
मलद्वारभित्र ब्राउनसुगर लुकाई ल्याउने बिर्तामोडका माझी पक्राउ
बिर्तामोड, कात्तिक १८ । बिर्तामोडका एक युवक मलद्वारभित्र लुकाई ल्याएको लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । आज दिउँसो ३ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बिर्तामोड–३ बिर्ताबजार बस्ने […]
ब्राउनसुगरसहित नुवाकोटका तामाङ मेची पुलमा पक्राउ
बिर्तामोड, कात्तिक १७ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो मात्रामा लागूऔषध ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । आज साँझ ५ बजे मेचीनगर – ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट किस्पाङ […]
बिर्तामोडमा दिउँसै लाखौंको चोरी
बिर्तामोड, कात्तिक १७ । झापाको बिर्तामोडमा दिउँसै लाखौंको धनमाल चोरी भएको छ । हिजो दिउँसो बिर्तामोड– ४ पुरानो बिजुली अफिस अगाडी निर्मल कट्वाल तीन तले घरको दोस्रो तला फ्ल्याट भाडामा लिई बस्दै आएका देवी कार्कीको […]
माईधारका शर्मा हत्या प्रकरणः पहिले हत्या अनि कारमा आगजनी
बिर्तामोड, कात्तिक १६ । कात्तिक ९ गते कारसहित सम्पर्कविहीन भएका झापाको शिवसताक्षीस्थित माईधारका सरोज शर्माको पहिले हत्या गरेर त्यसपछि कारमा आगजनी गरिएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । ३३ वर्षीय शर्माको शव हुलाकी राजमार्गको बिरिङ […]
कारसहित हराएका माईधारका शर्मा मृत भेटिए
बिर्तामोड, कात्तिक १५ । झापाको शिवसताक्षीस्थित माईधारबाट बेपत्ता भएका एकजना युवा बाह्रदशीमा मृत भेटिएको प्रहरीले जनाएको छ । शवको अवस्थाबारे अनुसन्धान सुरु भएको छ । प्रहरीको विशेष स्रोतका अनुसार ती युवाको हत्या भएको र हत्याका […]
बिर्तामोडबाट ९ जुवाडे पक्राउ
बिर्तामोड, कात्तिक १४ । झापाको बिर्तामोडबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । आज बिहानको राति बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेण्ड नजिक राजकुमार साहको डेरा कोठामा तास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको प्रहरीले […]
दमकका ठकुरीको शव ८ महिनादेखि अमेरिकामा
बिर्तामोड, कात्तिक १४ । झापाका एकजना युवाको शव ८ महिनादेखि अमेरिकाको न्युयोर्क सहरमा यत्तिकै रहेको समाचार आएको छ । विगत ८ महिनादेखि ‘दाबी नगरिएको’ अवस्थामा शव फेला परेको हो । उनी इडिभी परेर अमेरिका गएका […]
दमकमा मध्यरातमा बस पल्टियो, एकजनाको मृत्यु, २१ यात्रु घाइते
दमक, कात्तिक १२ । झापाको दमकमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । बसमा ३५ जना यात्रु रहेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटना हिजो […]


