Category: 'अपराध'
भद्रपुर हुँदै नेपाल भित्र्याउन लागिएको एक केजी ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
बिर्तामोड, असोज ३० । नेपाल भित्र्याउन तयारी अवस्था रहेको ठुलो परिणामको लागुऔषध ब्राउन सुगरसहित दुईजना व्यापारीलाई सीमावर्ती गलगलियाबाट पक्राउ गरिएको छ । भद्रपुर नाका हुँदै झापा भित्र्याउन लागिएको ब्राउन सुगर गलगलियामै बरामद भएको हो । […]
चारआलीको मनकामना अस्पतालका चिकित्सक करणी आरोपमा पक्राउ
बिर्तामोड, असोज २७ । झापाको चारआलीमा रहेको मनकामना अस्पताल प्रालिका सञ्चालक डाक्टर दिलिपकुमार यादवलाई जबरजस्ती करणी अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमै बस्दै आएका ४७ वर्षीय यादवलाई जबरजस्ती करणीको अभियोगमा इलाका […]
भद्रपुरमा चार लाखको पटाका बरामद
भद्रपुर, असोज २६ । प्रहरीले झापाको भद्रपुर नाकाबाट पटाका बरामद गरेको छ । तिहार तथा छठ नजिकिएसँगै भद्रपुर नाकाबाट प्रतिबन्धित बारुदजन्य पटाका भित्रिन थालिसकेको हो । वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले विशेष सूचनाको आधारमा हिजो […]
मेची नदीमा सडेगलेको अवस्थामा पुरुषको शव
भद्रपुर, असोज २६ । झापाको भद्रपुरस्थित मेची नदीमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका– ३ बैसाबारीस्थित मेची नदीपारि किनारमा आज बिहान साढे ८ […]
दमकबाट हतियार लुट्नेसहित आठजना लागुऔषध अड्डामा पक्राउ
बिर्तामोड, असोज २६ । झापामा प्रहरीको हतियार लुट्ने र हिरासतबाट भागेका दुईसहित आठजना लागुऔषधसाथ पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो । दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सेक्टर ए ३ […]
दमकमा एउटा शव भेटियो
दमक, असोज २४ । झापा दमक पशुहाटमा एकजना पुरुषको शव भेटिएको छ । शव नालीभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार दमक–७ पशुहाटस्थित टिनको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी […]
गौरादहमा बालिकालाई जबरजस्ती गर्भवती बनाउने धमला पक्राउ
बिर्तामोड, असोज २४ । झापाको गौरादहकी एकजना नाबालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाउने युवक पक्राउ परेको प्रहरीले जनाएको छ । १३ वर्षीया ती नाबालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाउने गौरादह नगरपालिका वडा नम्बर ५ कटकपुर […]
एक हप्ताअघि हराएका मेचीनगरका राजपुतको शव भेटियो
बिर्तामोड, असोज २३ । झापाको मेचीनगरबाट हराइरहेका एकजना युवाको शव भेटिएको छ । प्रहरीका अनुसार उनको शव सडेको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक हप्ताअघि सम्पर्कविहीन बनेका मेचीनगर-१ देवीगञ्ज बस्ने २५ […]
इलामबाट बगेका थिए कनकाईमा शव भेटिएका तामाङ
बिर्तामोड, असोज २१ । झापाको कनकाईस्थित कोटिहोममा मृत अवस्थामा भेटिएका गजुरमान तामाङ इलामबाट बगेको पुष्टि भएको छ । इलाम नगरपालिका–१० गोदकका ५५ वर्षीय तामाङको शव दुई दिनअघि भेटिएको थियो । असोज १८ गते राति भएको […]


