Category: 'अपराध'
दमकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
बिर्तामोड, भदौ ३ । झापाको दमकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा रहेकी एकजना महिलाको मृत्यु भएको छ । आज बिहान ८ बजे भएको दुर्घटनामा महिलाको घटनास्थलमै मृत्यु भएको हो । ल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा […]
शरीरमा आगो लगाएकी दमककी शोभाको मृत्यु
बिर्तामोड, भदौ ३ । झापा दमककी ३० वर्षीया शोभाकुमारी साहले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हिजो राति मृत्यु भएको हो । बिएन्डसी अस्पताल बिर्तामोडमा उपचाररत साहले […]
बिर्तामोडमा भारतीय कारको ठक्करबाट एक महिला घाइते, ठक्कर दिएर भाग्ने सहनी किङ्सबेरीबाट पक्राउ
बिर्तामोड, भदौ १ । झापाको बिर्तामोडमा एकजना महिलालाई ठक्कर दिएर भागेको भारतीय नम्बर प्लेटको कार र चालकलाई होटल द किङ्सबेरी क्षेत्रभित्रबाट नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १ः४५ बजेतिर सो […]
काँकरभिट्टाबाट ब्राउन सुगरसहित सिन्धुपल्चोकका दुईजना पक्राउ
बिर्तामोड, साउन ३१ । झापामा मेचीनगरबाट प्रहरीले ठुलो परिमाणको लागुऔषधसहित दुईजनालाई सीमा क्षेत्र काँकरभिट्टाबाट पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ बस्ने २४ वर्षीय रामहरि सिलवाल र […]
झुम्का कारागारबाट भागेका पौडेल बिर्तामोडबाट पक्राउ
बिर्तामोड, साउन ३१ । सुनसरीको रामधुनीस्थित क्षेत्रीय कारागार झुम्काबाट पर्खाल नाघेर भागेका एकजना कैदीलाई झापा प्रहरीले पक्राउ गरेको जनाएको छ । ती कैदी साउन २८ गते भागेका थिए । जबरजस्ती करणी कसूरमा सजाय भोगिरहेका खोटाङ […]
दमकको बालुवाटार जग्गामा भ्रष्टाचार भएको ठहर
बिर्तामोड, साउन २८ । झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेकोमा स्थानीय नेता गगन पुरीसहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले गगन भनिने रेवतराज पुरीलाई […]
मलद्वारभित्र ब्राउनसुगर ल्याउने भद्रपुरका पौडेल पक्राउ
बिर्तामोड, साउन २८ । झापाको भद्रपुरमा लागुऔषध ब्राउन सुगरसहित एकजना युवक पक्राउ परेको प्रहरीले जनाएको छ । उनी हिजो पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ गार्मेन्ट चोकका २९ […]
प्रहरीलाई अवरोध गर्ने भद्रपुरका राई पक्राउ
बिर्तामोड, साउन २७ । प्रहरीले झापाको भद्रपुरमा लागुुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्दा अवरोध गर्ने मानिसलाई पक्राउ गरेर कारबाही गरेको जनाएको छ । पक्राउ पर्नेमा झापा भद्रपुर-५ का ५२ वर्षीय शम्भु राई रहेका छन् । उनले […]
सुनसरीमा बस र माइक्रो जुध्दा तीनजनाको मृत्यु, १५ जना घाइते
बिर्तामोड, साउन २६ । झापाबाट खोटाङ जाँदै गरेको बस र पूर्व आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुईवटा सवारीसाधन आपसमा जुधेका थिए । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह […]


