Category: 'अपराध'

दुर्गा प्रसाई भारतमा पक्राउ
बिर्तामोड, चैत २८ । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ। उनी प्रहरीको सम्पर्कमा पुगेको […]
महिला प्रहरीलाई हात हाल्ने हल्दिबारीकी पवित्रा पक्राउ
बिर्तामोड, चैत २५ । झापा हल्दिबारीकी एकजना महिलालाई महिला प्रहरीमाथि हातपात गर्ने गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरी चौकी हल्दिबारीमा कार्यरत प्रहरी जवान प्रणिता देवानमाथि हातपात गर्ने हल्दिबारी २ की ३१ वर्षीया पवित्रा माखिम […]
झापाको कचनकवलका तीन घरमा चोरी
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका–४ केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा चोरी भएको छ । पण्डित प्रदिप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार, टंक खनालको घरबाट सुनको […]
दमकमा प्रतिबन्धित औषधिसहित सुनसरीका माझी पक्राउ
दमक, चैत २५ । झापाको दमकबाट ठुलो मात्रामा प्रतिबन्धित औषधिसहित सुनसरीका एकजना पक्राउ परेका छन् । उनलाई लागुऔषध मुद्दामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सुनसरी रामधुनी ४ घर भई […]
भद्रपुरका गुड्डु अहमद वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ
बिर्तामोड, चैत २२ । प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दाका आरोपी झापा भद्रपुरका एकजना युवालाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ । वैदेशिक रोजगारीको लागि अजरबैजन पठाइदिन्छु भनी ठगी गर्ने झापा भद्रपुर-४ का ३८ वर्षीय गुड्डु […]
यी हुन् पक्राउ परेका यातायात कार्यालयका बिचौलिया
बिर्तामोड, चैत २२ । बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय झापाबाट पक्राउ परेका बिचौलियाको नाम प्राप्त भएको छ । प्रहरीको विशेष टोलीले आज दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने छजना बिर्तामोड वडा नम्बर […]
यातायात कार्यालय झापाबाट नौजना बिचौलिया नियन्त्रणमा
बिर्तामोड, चैत २२ । बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय झापाबाट प्रहरीको विशेष टोलीले बिचौलियालाई नियन्त्रणमा लिएको जनाएको छ । बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको जनगुनासो सञ्चारमाध्यममा प्रकाशन प्रशारण भएपछि आज जिल्ला प्रहरी कार्यालय झापा र […]
बनियानीका साहको कपडा पसलमा राजस्वको छापा, गोदाममा ताला
बिर्तामोड, चैत २२ । राजस्व अनुसन्धान कार्यालय इटहरीले झापाको कचनकवल गाउँपालिकाको बनियानी बजारमा रहेका दुईवटा पसलमा छापा मारेको छ । कार्यालयले ज्योति कपडा पसल र एके सप्लायर्समा छापा मारेको हो । अवैध रुपमा कारोबार गर्दै […]
हल्दिबारीमा फरक क्षमता भएकी युवतीलाई जबरजस्ती करणी गर्ने आसामका कार्की पक्राउ
बिर्तामोड, चैत २२ । झापाको हल्दिबारीमा फरक क्षमता भएकी युवतीलाई जबरजस्ती करणी गर्ने स्थानीय एक युवालाई प्रहीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा भारत आसाम घर भई हाल हल्दिबारी १ कोचाटोली बस्ने सन्तोष कार्की रहेका […]