Category: 'अपराध'

बनियानीका साहको कपडा पसलमा राजस्वको छापा, गोदाममा ताला
बिर्तामोड, चैत २२ । राजस्व अनुसन्धान कार्यालय इटहरीले झापाको कचनकवल गाउँपालिकाको बनियानी बजारमा रहेका दुईवटा पसलमा छापा मारेको छ । कार्यालयले ज्योति कपडा पसल र एके सप्लायर्समा छापा मारेको हो । अवैध रुपमा कारोबार गर्दै […]
हल्दिबारीमा फरक क्षमता भएकी युवतीलाई जबरजस्ती करणी गर्ने आसामका कार्की पक्राउ
बिर्तामोड, चैत २२ । झापाको हल्दिबारीमा फरक क्षमता भएकी युवतीलाई जबरजस्ती करणी गर्ने स्थानीय एक युवालाई प्रहीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा भारत आसाम घर भई हाल हल्दिबारी १ कोचाटोली बस्ने सन्तोष कार्की रहेका […]
इटहरीमा बम राखेको भनेर प्रहरी झुक्याउने झापाका दुई पक्राउ
बिर्तामोड, चैत २१ । सुनसरीका दुई स्थानमा बम राखेको भनेर प्रहरी झुक्याउने झापा र सुनसरीका दुईजनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । पुस १६ गते इटहरी उपमहानगरपालिका अगाडि र सुनसरी र मोरङ जोड्ने बुढी खोला […]
कनकाई एक महिलाद्वारा आफ्नै पेटमा खुकुरी प्रहार
बिर्तामोड, चैत २१ । झापाको कनकाईमा एकजना महिलाले आफ्नै पेटमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कनकाई-७ दुर्गापुर बस्ने नारायण घतानीकी श्रीमती अन्दाजी ४० वर्षीया टिकादेवी लकान्द्रीले आफ्नो पेटमा आफैँले खुकुरी […]
झापामा ट्रयाक्टरबाट झरेर हस्दाको मृत्यु
बिर्तामोड, चैत २० । झापाको झापा गाउँपालिकामा ट्रयाक्टरबाट झरेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापा ३ का ६० वर्षीय रमेश हस्दा रहेका छन् । आज दिउँसो ४ः३० बजे झापा […]
गौरादहका राजवंशीलाई टाउकोमा ढुंगा हान्ने शिवा पक्राउ
बिर्तामोड, चैत १९ । झापा गौरादह नगरपालिका वडा नम्बर ७ जामबारी बस्ने ४४ वर्षीय कृष्णप्रसाद राजवंशीलाई टाउकोमा ढुंगाले हानेर घाइते बनाउने विक्रम शिवा पक्राउ परेका छन् । शिवसतासी नगरपालिका–१० घर भई जामबारीमा डेरामा बस्ने ३६ […]
अवैध काठसहित मोटरसाइकल नियन्त्रणमा
बिर्तामोड, चैत १९ । झापाको दमकतर्फ मोटरसाइकलमा हालेर इलामबाट अवैध रुपमा काठ ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको छ । अन्दाजी ६ क्युबफिट बराबरको ८ थान सखुवाको काठ बोकेर को. ४५ प ९३०१ नम्बरको मोटरसाइकल आउँदा […]
तीनकुने घटनाः झापाका छजना पक्राउ
बिर्तामोड, चैत १८ । राजावादी आन्दोलनलाई उत्तेजित बनाउने आरोपमा हालसम्म छजना झापाली पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँको तीनकुनेमा हिंसा भड्काएको आरोपमा आज साँझसम्म प्रहरीले उनीलाई पक्राउ गरेको हो । तीनकुने […]
बैंकिङ कसुर मुद्दामा तोपगाछीका पौडेल पक्राउ
भद्रपुर, चैत १८ । झापा कमल गाउँपालिकाका बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई आज साँझ इलामबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नागरिकतामा झापा तोपगाछी गाविस वडा नम्बर ९ ठेगाना उल्लेख भई हाल इलाम चुलाचुली […]