Category: 'अपराध'

कनकाईका माझी लागुऔषधसहित पक्राउ
बिर्तामोड, माघ २५ । झापाको कनकाईमा लागुऔषध कारोबार भइरहेको अवस्थामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई-४ त्रिवेणी टोलका ३१ वर्षीयको डम्बरबहादुर माझी रहेका छन् । उनले हिजो […]
कनकाईमा मोटरसाइकल अनियन्त्रित हुँदा बिर्तामोडका शाहको मृत्यु
बिर्तामोड, माघ २४ । झापाको कनकाईस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड-५ का २४ वर्षीय सुमित शाह रहेका छन् । […]
ब्राउनसुगरसहित मोरङका भुजेल दम्पत्ती पक्राउ
बिर्तामोड, माघ २४ । झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषधसहित मोरङ शनिश्चरेका एक दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) रहेका […]
झापाको घटनालाई ‘अमला काण्ड’ भन्दै सम्प्रेषण गर्ने ३८ युट्युब च्यानल कारबाहीमा
बिर्तामोड, माघ २३ । झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ । काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल […]
कनकाईमा गोली हानेर भातरीय लागुऔषध कारोबारी पक्राउ
बिर्तामोड, माघ २३ । प्रहरीले झापाको कनकाईमा गोली प्रहार गरी दुईजना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीको गोली लागेर उनीहरु घाइते भएका छन् । लागुऔषधको अखडा भइरहेको झापामा कारोबारीलाई समात्न गोली हानेको यो […]
मोटरसाइकल दुर्घटना हुँदा शरणामतीका सिटौलाको मृत्यु
बिर्तामोड, माघ २१ । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु भएको छ । सुरुंगाबाट बिर्तामोडतर्फ जाँदै गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आज बिहान ४ः३० बजे कनकाई १ जुकेकल्भर्टमा आफै अनियन्त्रित […]
कमलका बास्तोला हत्या आरोपमा पक्राउ
दमक, माघ १९ । झापाको कमलमा कुटपिट गरी हत्या गरेको आरोपमा ३७ वर्षीय पुण्यप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । माघ १७ गते कमलका बास्तोलाले सोही स्थानका ४५ वर्षीय देवलाल चौधरीलाई सामान्य विवादका कारण लाठीले […]
झापामा हाउजी खेलाउन प्रतिबन्ध
बिर्तामोड, माघ १८ । जिल्ला प्रशासन कार्यालय झापाले चौतर्फी विरोध भएपछि झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ । जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि कार्यालयले अबदेखि खेलाउन […]
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा
बिर्तामोड, माघ १८ । झापाको बिर्तामोड घर भएकी गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा शुक्रबार सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेको काठमाडौँ जिल्ला अदालतका सूचना […]