Category: 'अपराध'

शिवसताक्षीमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु
बिर्तामोड, माघ १५ । झापाको शिवसताक्षीमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा शिवसताक्षी-९ का १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी–११ स्थित झरना […]
सवारी ज्यान मुद्दा लागेका दमकका तामाङ पक्राउ
बिर्तामोड, माघ १४ । झापाको दमकमा सडक दुर्घटनामा संलग्न युवराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । दमक-९ का ३१ वर्षीय तामाङलाई आज पक्राउ गरिएको हो । गत मंसिर ६ गते बिहान दमक-५ का ७९ वर्षीय […]
दमकमा १ लाख ७६ हजारसहित ७ जना जुवाडे पक्राउ
बिर्तामोड, माघ १३ । झापाको दमकमा जुवा खेलिरहेका सातजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । दमक–१० सेतुमारीस्थित खेतमा टिनको छानो भएको वरिपरि घेराबारा नभएको खुला गोठमा जुवा खेलिरहेका अवस्थामा उनीहरु हिजो मध्यरातमा पक्राउ परेका हुन् […]
कोठामा ब्राउनसुगर राख्ने मेचीनगरकी लुबी पक्राउ
बिर्तामोड, माघ ९ । झापाको मेचीनगरमा घरमै लागुऔषध ब्राउनसुगरको कारोबार गर्ने एकजना महिलालाई चारआली प्रहरीले पक्राउ गरेको छ । हिजो राति १०ः३० बजे प्रहरीले मेचीनगर-१३ की २५ वर्षीया लुबी कामाईको घरमा घरमा खानतलासी गर्दा उनको […]
फिदिमका दुई किशोरी र झापाका दुई युवा ब्राउनसुगरसहित पक्राउ
बिर्तामोड, माघ ८ । झापाको झापा गाउँपालिकामा ब्राउनसुगर लुकाएर ल्याउने दुईजना किशोरीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम ४ बस्ने १९ वर्षीया रदिमा बर्देवा र सोही ठाउँकी १९ वर्षीया इन्दिरा लिम्बु […]
झापाबाट ब्राउनसुगरसहित राजवंशी र गिरी पक्राउ
बिर्तामोड, माघ ७ । झापाको झापा गाउँपालिकामा मलद्वारमा १० ग्रामभन्दा बढी ब्राउनसुगर लुकाएर ल्याउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई ८ बस्ने २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा ५ बस्ने ३० वर्षीय […]
हल्दिबारीमा किशोरी बलात्कार आरोपमा ताप्लेजुङका राई पक्राउ
बिर्तामोड, माघ ७ । झापामा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–६, थुम्वेदिनका ५२ वर्षीय कुमार राई छन् । १६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । […]
भारतबाट मदिरा ल्याउने मोरङका प्रसाईं चारआलीबाट पक्राउ
बिर्तामेड, माघ ५ । झापाको मेचीनगरबाट भन्सार छलेर भित्र्याएको अवैध मदिरासहित मोरङका एकजना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा-८ बस्ने ४० वर्षीय शंकरप्रसाद प्रसाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]
मेचीनगरमा पत्नीद्वारा पतिलाई हतियार प्रहार
मेचीनगर, माघ ४ । झापाको मेचीनगरमा पतिपत्नीबीचको झगडामा पत्नीले धारिलो हतियारले हान्दा पति गम्भीर घाइते भएका छन् । मेचीनगर-६ जेसिका ठ्याकमा हरि श्रेष्ठको घरमा डेरामा बस्ने ३१ वर्षीय अमर लिम्बूलाई उनकी पत्नी २८ वर्षीया सुमित्रा […]