Category: 'अपराध'

हचुमासा वनमा आर्थिक अनियमितता, अख्तियारमा उजुरी
बिर्तामोड, माघ १ । झापाको अर्जुनधारा-१ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ । एकजना उपभोक्ताले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी दिएका हुन् । उपभोक्ता समूहमा […]
कनकाई माईमेलामा जुवाको अखडा
बिर्तामोड, माघ १ । माघे संक्रान्तिको अवसरमा लागेको झापाको कनकाई माई मेला जुवाको अखडा बनेको छ । कनकाई नदीपूर्व कोटिहोम र पश्चिमपट्टि माईधारमा तीन दिनदेखि लागेको माईमेलामा जुवा र जुवाजन्य खेल खेलाउने गरिएको हो । […]
मेचीनगरमा बालिका दुर्व्यवहार आरोपमा प्रिन्सिपल र चालक पक्राउ
मेचीनगर, पुस २७ । झापाको मेचीनगरमा बालिका दुर्व्यवहारको दुईवटा घटनामा एकजना प्रिन्सिपल र एकजना सवारी साधन चालक पक्राउ परेका छन् । मेचीनगर-४ को एक निजी विद्यालयका प्रिन्सिपललाई एसइइ दिन लागेका बालिकामाथि दुव्र्यवहार गरेको अभियोग लागेको […]
मेचीनगरमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु
बिर्तामोड, पुस २७ । झापाको मेचीनगरमा भित्री सडकखण्डमा कारले ठक्कर दिँदा एकजना पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको कुच बिहार पश्चिम बंगालका २५ वर्षीय अप्पु रायको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका […]
शिवसताक्षीका दम्पती ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, पुस २६ । झापा शिवसताक्षीमा एक दम्पती लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । हिजो दिउँसो १२ः४० बजे शिवसताक्षी–११ मिलनकुमार राईको घरमा दमक–४ फूलबारी टोल बस्ने २६ वर्षीय सरूप राई र उनकी श्रीमती ३२ […]
पाँचथरका थेगिमको शंकास्पद मृत्युः परिवार विस्थापित, झापामा आश्रय
बिर्तामोड, पुस २६ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बाका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएपछि उनको परिवार विस्थापित भएको छ । थेगिमको शंकास्पद मृत्युपछि उनको गर्भवती श्रीमतीसहित परिवार गाउँबाट विस्थापित भएर झापामा आश्रय लिएर बसेको […]
तीन लाख धरौटी बुझाएर छुटे प्रसाईं
बिर्तामोड, पुस २६ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले तीन लाख धरौटीमा रिहा गरेको छ। उनी धरौटी रकम बुझाएर हिजो बिहीबार नै रिहा भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए। उनको थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद […]
कचनकवलका लेखा अधिकृतलाई धम्क्याउने शिक्षकसहित तीनजनाविरुद्ध उजुरी
भद्रपुर, पुस २५ । झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुईजनाविरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएका छन् । जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, […]
कृषि थोक बजारको शौचालय निर्माणमा अनियमितता, तत्कालीन अध्यक्ष पौडलमाथि अख्तियारको ‘एक्सन’
बिर्तामोड, पुस २५ । झापा बिर्तामोडको कृषि बजार व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष कमल पौडेलको मिलेमतोमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाएको छ । आयोगको इटहरीस्थित कार्यालयले पुस २१ गते १० […]