Category: 'अपराध'

अवैध काठसहित मोटरसाइकल नियन्त्रणमा
बिर्तामोड, चैत १९ । झापाको दमकतर्फ मोटरसाइकलमा हालेर इलामबाट अवैध रुपमा काठ ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको छ । अन्दाजी ६ क्युबफिट बराबरको ८ थान सखुवाको काठ बोकेर को. ४५ प ९३०१ नम्बरको मोटरसाइकल आउँदा […]
तीनकुने घटनाः झापाका छजना पक्राउ
बिर्तामोड, चैत १८ । राजावादी आन्दोलनलाई उत्तेजित बनाउने आरोपमा हालसम्म छजना झापाली पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँको तीनकुनेमा हिंसा भड्काएको आरोपमा आज साँझसम्म प्रहरीले उनीलाई पक्राउ गरेको हो । तीनकुने […]
बैंकिङ कसुर मुद्दामा तोपगाछीका पौडेल पक्राउ
भद्रपुर, चैत १८ । झापा कमल गाउँपालिकाका बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई आज साँझ इलामबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नागरिकतामा झापा तोपगाछी गाविस वडा नम्बर ९ ठेगाना उल्लेख भई हाल इलाम चुलाचुली […]
उजुरी परेपछि देउराली साकोसद्वारा बचतकर्ताको रकम फिर्ता
बिर्तामोड, चैत १८ । झापा बिर्तामोडको देउराली बचत तथा ऋण सहकारी संस्थाले न्यायिक समितिमा उजुरी परेपछि सदस्यहरुको कारोबार मिलाएको छ । बचत फिर्ता नपाएको भन्दै बिर्तामोड नगरपालिकामा देउरालीविरुद्ध उजुरी दर्ता भएको थियो । बचतकर्ताहरु महेश […]
काँकरभिट्टा र अर्जुनधाराबाट लागुऔषधसहित तीनजना पक्राउ
बिर्तामोड, चैत १७ । प्रहरीले झापाको मेचीनगर र अर्जुनधाराबाट लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको जनाएको छ । आज साँझ काँकरभिट्टाको मेचीडाँडाको मुनिबाट लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको टोलीले कमल-४ बस्ने ३८ वर्षीय संयोग बस्नेत र दमक-८ बस्ने […]
सुन चोरेर भाग्दै गर्दा दमकका बराइली पक्राउ
बिर्तामोड, चैत १६ । झापाको दमकमा लाखौँ रुपैयाँ चोरी गरेर भाग्दै गर्दा स्थानीय एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक-५ का ३४ वर्षीय राजेश बराइली छन् । हिजो दिउँसो अन्दाजी ३ बजे बराइलीले […]
दमकमा घरबाट हामफालेर ८१ वर्षीय वृद्धको मृत्यु
बिर्तामोड, चैत १६ । झापाको दमकमा आफ्नै घरबाट हामफालेर एकजना वृद्धको मृत्यु भएको छ । दमक–५ दिपिनी मार्गस्थित आफ्नै तीनतले घरको छतबाट हामफालेर ८१ वर्षीय टेकबहादुर गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
बिचौलियाको अखडा बन्दै यातायात कार्यालयः कीर्तेमा संलग्न कनकाईका भण्डारी फरार
बिर्तामोड, चैत १५ । यातायात व्यवस्था कार्यालय झापा बिर्तामोडमा लामो समयदेखि लेखापढीको काम गर्दै आएका कनकाईका विशाल भण्डारीले छाप र अधिकृतको सही कीर्ते गरेर सेवाग्राहीको लाखौँ रुपैयाँ ठगेको पत्ता लागेको छ । उनले कर्मचारीकै मिलेमतोमा […]
बिर्तामोडकी परियार ठगी आरोपमा पक्राउ
बिर्तामोड, चैत १५ । प्रहरीले झापा बिर्तामोडकी एकजना महिलालाई वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड-४ की ५७ वर्षीया आशा परियार रहेको काठमाडौँ उपत्यका अपराध […]