Category: 'अपराध'

तीन लाख धरौटी बुझाएर छुटे प्रसाईं
बिर्तामोड, पुस २६ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले तीन लाख धरौटीमा रिहा गरेको छ। उनी धरौटी रकम बुझाएर हिजो बिहीबार नै रिहा भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए। उनको थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद […]
कचनकवलका लेखा अधिकृतलाई धम्क्याउने शिक्षकसहित तीनजनाविरुद्ध उजुरी
भद्रपुर, पुस २५ । झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुईजनाविरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएका छन् । जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, […]
कृषि थोक बजारको शौचालय निर्माणमा अनियमितता, तत्कालीन अध्यक्ष पौडलमाथि अख्तियारको ‘एक्सन’
बिर्तामोड, पुस २५ । झापा बिर्तामोडको कृषि बजार व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष कमल पौडेलको मिलेमतोमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाएको छ । आयोगको इटहरीस्थित कार्यालयले पुस २१ गते १० […]
दुर्गा प्रसाईंको बयान : अग्रवाल र गोल्यानलाई कुनै धम्की दिएको छैन
बिर्तामोड, पुस २५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्ना समर्थक परिचालन गरेर व्यवसायी पवन कुमार गोल्यान र दीपेन्द्र अग्रवाललाई धम्की दिएको आरोप अस्वीकार गरेका छन् । झापामा बस्दै आएका हरिचन्द्र फुयललाई प्रयोग गरेर व्यापारी र […]
गैँडाको खागसहित काँकरभिट्टाबाट भारतीय नागरिक पक्राउ
बिर्तामोड, पुस २४ । प्रहरीले झापाको काँकरभिट्टाबाट गैँडाको खाग र लागुऔषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम रहेको जिल्ला प्रहरी कार्यालय झापाकी […]
बिर्तामोडमा सडकछेउमा भेटियो शिशुको शव
बिर्तामोड, पुस २४ । झापाको बिर्तामोडमा गर्भपतन गरेर फ्याँकिएको नवजात शिशु सडकछेउमा भेटिएको छ । गर्भमा अन्दाजी ३÷४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अवस्था बिर्तामोड-५ को जात्रुबारीमा भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश […]
बिस्कुटको प्याकेटमा ब्राउनसुगर ल्याउने पाँचथरका दुईजना पक्राउ
बिर्तामोड, पुस २४ । झापाको काँकरभिट्टामा बिस्कुटको प्याकेटभित्र भारतबाट ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-४ रवि का ३१ वर्षीय दिलप्रसाद राई र ५ नम्बर वडा घर भई हाल […]
कारागार पठाइएका पूर्वनगरप्रमुख शिवाकोटी अस्पतालमै
बिर्तामोड, पुस २३ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन् । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत मंसिर […]
पूर्वनगरप्रमुख शिवाकोटीको बयान सकियो, आज थुनछेक बहस
बिर्तामोड, पुस २२ । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीसँग झापा जिल्ला अदालतमा बयान लिइएको छ । हिजो दिउँसो करिब ३ घण्टा शिवाकोटीसँग बयान लिइएको हो । उनीविरुद्ध शुक्रबार […]