Category: 'अपराध'

पाँचथरमा विस्फोटक पदार्थबाट घाइते २ जनालाई बिएन्डसीमा ‘रेफर’
बिर्तामोड, भदौ १३ । पाँचथरको फालेलुङ-५ मा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएका ११ वर्षीय दिप्शन साँवा र २ वर्षीया प्रियसा साँवालाई जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि रेफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय […]
कुवेतमा अलपत्र बिर्तामोडकी बेगम नेपाल फर्किने
बिर्तामोड, भदौ १३ । कुवेतमा अलपत्र परेकी झापा बिर्तामोड १ की ४१ वर्षीया फातमा बेगमको उद्धार हुने भएको छ । डेढ महिनाअघि घरेलु कामदारको रुपमा कुवेत गएकी बेगमलाई काम लगाउने मालिकले घरबाट निकालिदिएपछि उनी अलपत्र […]
आरोपी राजवंशी लंका होटलका सञ्चालक नभएको पोखरेलको भनाइ
बिर्तामोड, भदौ १३ । झापा अर्जुनधाराको लंका होटल सञ्चालकले ‘बलात्कार मुद्दामा लंका होटलका सञ्चालक राजवंशी पक्राउ’ भनेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् । सञ्चालकमध्येका एकजना गोपाल पोखरेलले विज्ञप्ति जारी गर्दै अर्कै व्यक्तिलाई बलात्कारजस्तो जघन्य अपराधमा […]
बिर्तामोडमा रकम ठगेर बेपत्ता हुने बढ्दै
बिर्तामोड, भदौ १२ । पछिल्लो समय बिर्तामोडमा ठगी गर्दै बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेड लिंकका प्रोप्राइटर चूडामणि पौडेल पनि बेपत्ता छन् । साउन २० […]
आमाछोरीलाई ठक्कर दिँदा छोरीको मृत्युः चालक लिम्बू दुई महिनापछि पक्राउ
बिर्तामोड, भदौ १२ । आमाछोरीलाई ठक्कर दिएर भागिरहेका दमकका सिटीसफारी चालक फिलिप भन्ने लछुमन लिम्बूलाई दुई महिनापछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-९ बस्ने ५५ वर्षीय लिम्बूले गत असार १४ […]
बालिका छोरी गर्भवती बनाउने झड्केलो बुवा पक्राउ
बिर्तामोड, भदौ ११ । आफैँले पालनपोषण गरेको छोरीलाई करणी गरी गर्भवती बनाउने एकजना झड्केलो बुवा पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी गर्भवती हुने १४ वर्षीया नाबालिकाको कोही पनि आफन्त नभएको प्रहरीले जनाएको छ । […]
भद्रपुर, शिवसताक्षी र दमकबाट लागुऔषधसहित छजना पक्राउ
बिर्तामोड, भदौ ११ । झापाको भद्रपुर, शिवसताक्षी र दमकबाट लागुऔषधसहित छजना पक्राउ परेका छन् । भद्रपुर-५ स्थित मेचीपुलबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित शाह र भक्तपुर […]
दमकका दुई दर्जन होटलमा खुलेआम यौनधन्दा
बिर्तामोड, भदौ १० । झापा दमकको पूर्व बसस्टेन्डमा अन्डरग्राउन्डमा रहेको होटल साइनोमा कोही व्यक्ति छिर्नेबित्तिकै यौनकर्मी युवतीहरु छेउमै आइपुग्छन् । अनि उनीहरुले सिधै सोध्छन् –बस्ने हो ? होटल साइनो यौन व्यवसायकै लागि सञ्चालन गरिएको रहेछ […]
सामुहिक बलात्कार काण्डमा लंका होटलका दुई कर्मचारीसहित ६ जना पक्राउ, एक फरार
बिर्तामोड,भदौ ९ । झापाको अर्जुनधारामा शुक्रबार राती भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ परेका छन् । अर्जुनधारा–५ की १६ वर्षीया युवतीको बयानका आधारमा उनीहरु पक्राउ परेका हुन् । अहिलेसम्म पक्राउ पर्नेको संख्या छजना […]