बिर्तामोड, जेठ ३१ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले सामाजिक कार्य गर्दै स्थापना दिवसम मनाएको छ । बिर्तामोड ३ मा रहेको मेची आँखा अस्पताल कर्मचारी युनियनले बुधबार पर्न गएको १५ औँ स्थापना […]
भद्रपुर, जेठ ३० । झापामा कार्यरत स्वास्थ्य बीमाका दर्ता सहयोगीहरू आन्दोलित बनेका छन् । झापामा रहेका १७६ जना दर्ता सहयोगीले गत साउनदेखि कुनै सेवा सुविधा नपाएको भन्दै चार बुँदे माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्। […]
बिर्तामोड, जेठ ३० । झापा बिर्तामोडको ग्रिन फिल्ड वर्ल्ड स्कुलमा कार्यशाला गर्दै दुई दिने लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनविरुद्ध र बालश्रमविरुद्ध सचेतना प्रशिक्षण दिइएको थियो […]
बिर्तामोड, जेठ ३० । विगत २८ वर्षयता नेपाल, भारत र बंगलादेशका बिरामीलाई आँखासम्बन्धी उपचार सेवा दिँदै आएको मेची आँखा अस्पतालमा नेत्र चिकित्सा तथा प्रविधिसम्बन्धी अध्ययन हुने भएको छ । अध्ययनका लागि नेसनल एकेडेमी अफ मेडिकल […]
बिर्तामोड, जेठ २९ । झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो […]
बिर्तामोड, जेठ २९ । बेल गर्मीमा पाइने एउटा औषधीय गुण भएको फल हो । जसलाई धेरै पहिलेदेखि नै मानिसहरुले सेवन गर्दै आइरहेका छन् । यसमा हुने पोषक तत्वहरु हाम्रो शरीरका लागि एकदमै लाभदायक छन् । […]
बिर्तामोड, जेठ २८ । काठमाडौँ विश्वविद्यालय (केयु) ले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ । सर्वोच्च अदालतले काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्दे १५ दिनभित्र […]
भद्रपुर, जेठ २७ । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले स्वास्थ्य जाँचमा प्रयोग हुने ‘एमआरआई मेसिन’ ल्याएको छ । चुम्बकीय प्रविधिमा आधारित ‘एमआरआई मेसिन’ जर्मनीबाट रु. १७ करोडमा ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए । मेसिन जडान […]
बिर्तामोड, जेठ २६ । कागतीमा प्रचुर मात्रामा भिटामिन सी हुन्छ, जुन स्वास्थ्यका लागि हरेक हिसाबले फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरु हरेक दिन कागती पानी पिउन रुचाउँछन् । कागती पानी तौल घटाउनदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउन […]
बिर्तामोड, जेठ २५ । कुनै पनि कुरा ग्रहण गर्ने तरिका र क्षमता भिन्न–भिन्नै हुन्छ, हरेक बच्चामा । पढेको, हेरेको, सुनेको कुरा बुझ्न र स्मरण गर्न सक्ने क्षमतामा पनि एकरुपता हुँदैन । कोही तिक्ष्ण बुद्धिका हुन्छन्, […]