बिर्तामोड, असार ३१ । योग गर्दा शारीरिक मात्र नभएर मानसिक रुपमा पनि स्वस्थ हुन सकिन्छ । योग तौल कम गर्नेदेखि लिएर दिमाग फ्रेस बनाउन समेत राम्रो विकल्प हो । दिनको ८–९ घण्टा कम्प्यूटर वा ल्यापटप […]
बिर्तामोड, असार ३१ । बिएन्डसी टिचिङ अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै बिएन्डसीका प्रवक्ता प्रमिस गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा […]
बिर्तामोड, असार २९ । वर्षात्को मौसममा चायाँको समस्या बढ्ने गर्छ । जसले गर्दा टाउको धेरै चिलाउने तथा कपाल झर्ने समस्या पनि हुन्छ । आज हामी घरेलु तरिकाबाटै चायाँबाट छुट्कारा पाउने तरिका बताउनेछौं । नरिवलको तेल […]
बिर्तामोड, असार २९ । झापाको बिर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा एकजना पुरुषको हिप फेर्ने शल्यक्रिया (हिपको प्रतिस्थापन) गरिएको छ । यो शल्यक्रिया चिकित्सा क्षेत्रमा दुर्लभ मानिन्छ । हाडजोर्नी शल्यक्रियमध्ये सबैभन्दा जटिल मानिने हिप ट्रान्सप्लान्ट सफलतापूर्वक सम्पन्न […]
बिर्तामोड, असार २८ । झापालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरिएको […]
बिर्तामोड, असार २७ । असार अन्तिमसम्म आइपुग्दा झापामा डेंगु सङ्क्रमितको संख्या १२३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँपछि झापामा डेंगु संक्रमण बढी देखिएको हो । पुसयता देशभर १ हजार ४८३ जनामा […]
बिर्तामोड, असार २४। अत्यधिक तनाव लिँदा र खानपान नमिल्दा रक्तचाप बढ्ने समस्या देखिन सक्छ । शरीरमा रक्तचाप बढ्दा बिहानको समयमा पनि केही लक्षण देखिने गर्छन् । जसलाई ध्यान दिएर तपाईं पनि रक्तचाप बढेको पत्ता लगाउन […]
बिर्तामोड, असार २४ । ‘रक्तदान जीवन दान’ भन्ने मुख्य उद्देश्यले झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरिएको छ ।पञ्चकन्या सोसाइटी तथा बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको संयुक्त आयोजनामा आज रक्तदान गरिएको हो ।नेपाल रेडक्रस […]
बिर्तामोड, असार २३ । व्यस्त जीवनशैलीका कारण कतिपय मानिसले आफ्नो लागि समय निकाल्न सक्दैनन् । जसको कारण उनीहरु एक्लो र कमजोर महसुस गर्न थाल्छन् । यस्तोमा डिप्रेशन जस्तो समस्या पनि हुन थाल्छ । यसबाट बच्न […]
बिर्तामोड, असार २० । अर्जुनधारा नगरपालिकाले विपन्न आर्थिक अवस्थाका तीन सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो । गोम्देनको अनुरोधमा विभिन्न […]