Category: 'स्वास्थ्य'

आँखा किन फर्फराउँछ ? स्वास्थ्य विज्ञ के भन्छन् ?
बिर्तामोड, भदौ २६ । तपाईले प्रायः सुन्नु भएको होला, मानिसहरु आँखा फर्फराउँदा राम्रो र नराम्रो हुने बताउँछन् । धेरै संख्यामा मानिसहरु आँखा फर्फराउनु ज्योतिष शास्त्रसँग सम्बन्धित रहेको ठान्छन् तर, यो स्वास्थ्यसँग सम्बन्धित विषय हो भन्ने […]
बिर्तामोड कृषिथोक बजारको काँचो केरामा अत्यधिक विषादी
बिर्तामोड, भदौ २६ । इलामको दानाबारीबाट बिर्तामोडस्थित कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको भेटिएको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न नमिल्ने भएर ती केरा नष्ट […]
स्पाइन एक्स अस्पतालमा घाइतेको मृत्यु भएपछि आफन्तहरु आन्दोलित
बिर्तामोड, भदौ २५ । झापाको बिर्तामोडमा रहेको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् । एनेस्थेसिया सम्बन्धी चिकित्सक बिना नै हेल्परले अप्रेशन गर्दा बिरामीको मृत्यु […]
ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानको रक्तदानमा १०१ पिन्ट रगत संकलन
बिर्तामोड, भदौ २५ । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले मंगलबार झापाको बिर्तामोडमा गरेको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएको छ । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । बिर्तामोडका सामाजिक […]
सास सुगन्धित बनाउने घरेलु उपाय
बिर्तामोड, भदौ २३ । मानिस जतिसुकै राम्रो कपडा जुत्ता लगाएर अनुहार चम्काएर तयार भएर कसैसँग प्रस्तुत भए पनि यदि बोल्दाखेरी मुखबाट नराम्रो गन्ध निस्कियो भने त्यो एकदमै लज्जास्पद मानिन्छ । मुखबाट जतिसुकै मिठा शब्द निस्किए […]
बिर्तामोडमा डेंगुबाट ८ वर्षीय बालकको मृत्यु
बिर्तामोड, भदौ २२ । झापा बिर्तामोडमा डेंगु संक्रमणबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । बिर्तामोड – ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु संक्रमणबाट मृत्यु भएको हो । शुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण […]
बिएन्डसी मेडिकल कलेजले एमबिबिएसका लागि पायो ५० सिट
बिर्तामोड, भदौ २२ । चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबिबिएस अध्यापनका लागि सिट निर्धारण गरेको छ ।आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो । दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको […]
नरिवलको तेल : छालाको लागि प्राकृतिक वरदान
बिर्तामोड, भदौ १७ । नरिवलको तेल छालाको लागि अत्यन्त फाइदाजनक हुन्छ । कुनै बेला महँगा प्रोडक्टहरू प्रयोग गर्दा पनि छालामा खासै असर देखिँदैन । तर, नरिवल तेलले छालाको राम्रोसँग हेरचाह गर्न सक्छ । नरिवलको तेलमा […]
मेची आँखा अस्पतालमा भारतीय केन्द्रीय मन्त्रीको आमाको उपचार
बिर्तामोड, भदौ १६ । आँखा उपचारमा अब्बल रहेको झापाको मेची आँखा अस्पतालमा भारतीय विशिष्ट व्यक्तिका परिवार आउने क्रम बढेको छ । बिर्तामोड सैनिकमोडमा भव्य भवन र उपकरणका साथै दक्ष चिकित्सकबाट उपचार हुँदै आएको अस्पतालमा एकजना […]