बिर्तामोड, असार ४ । निद्रालाई दुई चरणमा विभाजन गर्न सकिन्छ। पहिलो द्रुत आँखाको चाल सयन (रेम स्लिप) र गैर–द्रूत आँखाको चाल सयन (गैर–रेम स्लिप)। अर्कोतर्फ, गैर– सयनलाई चारवटा चरणमा विभाजन गर्न सकिन्छः चरण १, चरण […]
बिर्तामोड, असार ४ । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताललाई चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४ औँ बैठकले […]
बिर्तामोड, असार ३ । गर्मी मौसममा जति राम्रो कपडा लगाए पनि घाममा बाहिर हिँडेपछि पसिनाले कपडा खराब नै हुन्छ । यसबाहेक पसिनाको दुर्गन्ध कपडाबाट आउने थाल्छ । यसको कारण सार्वजनिक ठाउँहरूमा लज्जास्पद अनुभूति गर्नुपर्ने पनि […]
मेचीनगर, असार १ । झापाको चारआलीमा रहेको बिएन्डके पोलिक्लिनिकमा रिलायन्स फाइनान्स लिमिटेड र सब्जी मन्डी तथा कृषि सहकारीका सदस्यलाई छुटको सुविधा सुरु भएको छ । पोलिक्लिनिकका सञ्चालक शिवसञ्जन यादवका अनुसार रिलायन्स फाइनान्स लिमिटेड र सब्जी […]
बिर्तामोड, असार १ । विश्व रक्तदाता दिवसको अवसर पारेर झापाका दुईवटा जेसिज क्लबले रक्तदान कार्यक्रम आयोजना गरेर रगत संकलन गरेका छन् । मेचीनगरको बाहुण्नाँगी जेसिज र बिर्तामोडको वीरता जेसिजले दाताहरुबाट रगत संकलन गरेका हुन् । […]
बिर्तामोड, जेठ ३१ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले सामाजिक कार्य गर्दै स्थापना दिवसम मनाएको छ । बिर्तामोड ३ मा रहेको मेची आँखा अस्पताल कर्मचारी युनियनले बुधबार पर्न गएको १५ औँ स्थापना […]
भद्रपुर, जेठ ३० । झापामा कार्यरत स्वास्थ्य बीमाका दर्ता सहयोगीहरू आन्दोलित बनेका छन् । झापामा रहेका १७६ जना दर्ता सहयोगीले गत साउनदेखि कुनै सेवा सुविधा नपाएको भन्दै चार बुँदे माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्। […]
बिर्तामोड, जेठ ३० । झापा बिर्तामोडको ग्रिन फिल्ड वर्ल्ड स्कुलमा कार्यशाला गर्दै दुई दिने लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषध दुर्व्यसनविरुद्ध र बालश्रमविरुद्ध सचेतना प्रशिक्षण दिइएको थियो […]
बिर्तामोड, जेठ ३० । विगत २८ वर्षयता नेपाल, भारत र बंगलादेशका बिरामीलाई आँखासम्बन्धी उपचार सेवा दिँदै आएको मेची आँखा अस्पतालमा नेत्र चिकित्सा तथा प्रविधिसम्बन्धी अध्ययन हुने भएको छ । अध्ययनका लागि नेसनल एकेडेमी अफ मेडिकल […]
बिर्तामोड, जेठ २९ । झापाको बिर्तामोडमा लागुऔषध दुर्व्यसन सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ । पछिल्लो समय लागुऔषधका कारोबारी र प्रयोगकर्ता बढ्दै गएपछि विद्यालयस्तरबाटै सुधार ल्याउने उद्देश्यसाथ विद्यार्थी लक्षित सचेतना कार्यक्रम गरिएको हो […]