बिर्तामोड, जेठ १३ । धेरै मानिस बिहान उठेर दैनिक रुपमा कुनै बाटो वा पार्कहरुमा घुम्ने गर्छन् । यही घुम्नेलाई नै कतिपयले मर्निङ वाकको नाम दिने गर्छन् । तर के तपाईंलाई थाहा छ कि मर्निङ वाक […]
बिर्तामोड, जेठ १२ । गर्मी मौसम सुरु भइसकेको छ । अब घरमा छिट्टै लामखुट्टेको प्रवेश पनि हुन थाल्छ । लामखुट्टेसँगै विभिन्न रोग पनि आउने भएकाले यसबाट बच्न एकदमै जरुरी हुन्छ । यसका लागि तपाईंले अन्य […]
बिर्तामोड, जेठ ११ । मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजनालाई भद्रपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर १ […]
बिर्तामोड, जेठ ११ । अहिले जो कोहीलाई कोलेस्ट्रोलको समस्या भइरहेको पाइन्छ । यस्तोमा तपाईं घरमै केही उपाय अपनाएर पनि कोलेस्ट्रोल कम गर्न सक्नुहुन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि तपाईं टमाटरको जुस बनाएर पिउन सक्नुहुन्छ । […]
बिर्तामोड, जेठ १० । सञ्जोगहाङ राईको स्मृतिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर मेचीनगर-५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा हुने आज प्रेस क्लब मेचीनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो […]
बिर्तामोड, जेठ ८ । दुधमा क्याल्सियम, भिटामिन बि १२, के, ए, पोटासियम र सोडियम जस्ता पोषक तत्व पाइन्छन् । केही रोग तथा एलर्जीको समस्यामा बाहेक बच्चादेखि बुढासम्मलाई दुधले फाइदा गर्दछ । यसलाई सही समयमा पिउँदा […]
बिर्तामोड, जेठ ७ । झापाको बिर्तामोड –५ मा रहेको यसोदा निरौला स्मृति प्रतिष्ठानको शव वाहन सञ्चालनमा आएको छ । प्रतिष्ठानले यशोदा निरौलाको नवौँ स्मृति दिवसको अवसर पारेर शव वाहन सञ्चालनमा ल्याएको हो । आज (सोमबार) […]
बिर्तामोड, जेठ ५ । अहिलेको समयमा घ्यू र तेल अस्वस्थ खाना मानिने गर्छ । जसले गर्दा आफ्नो खानपानबाट धेरै मानिसले घ्यू र तेल हटाउन थालेका छन् । तर, यसको सेवन नगर्दा पनि शरीरमा विभिन्न समस्या […]
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटलमा विपन्न नागरिक उपचार कोषअन्तर्गत हेड इन्ज्युरी तथा स्पाइनल इन्ज्युरी कार्यक्रम सञ्चालनमा आएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित सो कार्यक्रम बिएन्डसीमा आजदेखि […]
बिर्तामेड, जेठ ४ । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, […]