Category: 'स्वास्थ्य'
नगरप्रमुख गोम्देनको पहलमा ३०० परिवारको निःशुल्क स्वास्थ्य बीमा
बिर्तामोड, असार २० । अर्जुनधारा नगरपालिकाले विपन्न आर्थिक अवस्थाका तीन सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरप्रमुख बलदेवसिंह गोम्देनको पहलमा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको हो । गोम्देनको अनुरोधमा विभिन्न […]
शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु
बिर्तामोड, असार २० । झापाको अर्जुनधारामा रहेको शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शल्यक्रिया सेवाको बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् । नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न शल्यक्रिया सेवा […]
कपालका लागि प्रभावकारी पाँच तेल
बिर्तामोड, असार २० । वंशाणुगत कारण तथा बिग्रिएको जीवनशैलीका कारण हिजोआज तालु खुइलिने समस्या बढेको छ । तालुखुइले हुनबाट जोगिन कपालको जरामा यी तेलको प्रयोग फाइदाजनक हुन सक्छ । तोरीको तेल र अमला तालु खुइले […]
बिर्तामोड पूर्ण खोप सुनिश्चित घोषणा
बिर्तामोड, असार १९ । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप पालिका घोषणा गरिएको हो । राष्ट्रिय खोप […]
अरिदमन गणमा स्वास्थ्य शिविर
बिर्तामोड, असार १९ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । गणमा रहेका अधिकृत तथा जवानहरुको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यसाथ शिविर सञ्चालन गरिएको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए […]
युवामा बढ्दै गएको ‘ओभरथिङ्किग’को बानी यसरी हटाउन सकिन्छ
बिर्तामोड, असार १७ । अहिलेको समयमा वयस्कमा भन्दा युवामा धेरै मानसिक समस्या देखिन थालेको छ । यसको कारण ओभरथिङ्किग अर्थात अनावश्यक कुरा धेरै सोंच्नु हो । जसलाई कतिपय युवाले आफ्नो बानी नै बनाइसकेका हुन्छन् । […]
सर्पले टोक्दा गर्नै नहुने ६ काम र बच्ने १२ उपाय
बिर्तामोड, असार १२ । प्रायः सर्पले मानिसलाई त्यसै टोक्दैनन्। केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानीनजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि टोक्ने गर्छ। सर्पले टोकेको प्राथमिक उपचार सर्वप्रथम त सर्पले टोकेको हो या […]
स्वास्थ्य स्वयमसेविका चौधरीलाई मेचीनगरद्वारा एक लाखको सम्मान
मेचीनगर, असार १२ । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशनको समापनसत्रको अवसरमा महिला स्वास्थ्य स्वयमसेविका तेजमणि चौधरी मेचेलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना […]
बच्चामा थाइराइडको यस्तो जोखिम, कसरी थाहा पाउने?
बिर्तामोड, असार ९ । बालबालिकामा देखिने थाइराइडको समस्या वयस्कको भन्दा फरक हुन्छ। कतिपय बालबालिकामा थाइराइड ग्रन्थी नै हुँदैन। हामी त्यसलाई मेडिकल भाषामा ‘थाइरोइड ए–जेनेसिस’ वा ‘डिस्जेनेसिस’ भनेर बुझ्छौँ। कतिपयको यो ग्रन्थी नियमित स्थानमा नभई फरक […]



