बिर्तामोड, असार २४ । झापाको बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढेको छ । आदर्शमा एसइइको रिजल्टसँगै विद्यार्थीको आकर्षण बढ्ने गरेको छ । प्रत्येक वर्ष एसइइ पास भएपछि विद्यार्थीको रोजाइको विद्यालय आदर्श हुने […]
बिर्तामोड, असार २३ । सोमबार मध्यरातिबाट सबै सरकारी खाता रोक्का हुने भएको छ । सोमबार राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक साटिन सक्नेछन्। तर कानूनअनुसार मंगलबारदेखि नयाँ चेक जारी गर्न भने पाइने […]
बिर्तामोड, असार २१ । झापाको कमलमा कोशी प्रदेश सरकारले रसायनिक मलको प्रतिस्थापनका लागि अर्गानिक मल उत्पादन सुरु गरेको छ । मल खरिदमा करोडौँ रुपैयाँ विदेश जाने गरेकोले त्यसलाई न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट […]
बिर्तामोड, असार २१ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले पुराना काठका घरहरू गाउँबाट सहर बजारमा स्थानान्तरणका लागि ६ महिना खुला गर्ने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको […]
-विनिशा शर्मामेचीनगर, असार २१ । झापाको पूर्वी क्षेत्रमा रहेको नगरपालिका हो, मेचीनगर । देशकै ठुलो नगरपालिकाको रुपमा परिचित यो नगरमा पूर्वमा मेची खोला र उत्तरमा चुरे क्षेत्र रहेको छ । कृषिको हिसाबले उर्वर मानिने यो […]
बिर्तामोड, असार १७ । ‘फ्लोर’ मार्केटप्लेसले असार १४ गतेबाट बिर्तामोडमा आफ्नै डिजिटल बजार सुरु गरेको छ । ‘जे चाहिन्छ, फ्लोरमा पाइन्छ’ भन्ने उद्घोषका साथ आफ्नो सेवा सुरु गरिएको हो । फ्लोरको एपबाट आवश्यक सामानहरु खरिद […]
बिर्तामोड, असार १६ । बिर्तामोडका व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुको हितमा काम गर्नुपर्ने आवाज उठाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘मेयरसँग व्यवसायी’ विषयक कार्यक्रमका सहभागीहरुले यस्तो आवाज उठाएका हुन् । उनीहरुले स्थानीय सरकारले […]
बिर्तामोड, असार १६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ […]
बिर्तामोड, असार १६ । झापाको दक्षिणी सीमावर्ती पालिका झापाको भामटोलीमा सशस्त्र प्रहरी जवानले स्थानीय व्यापारीलाई हेल्मेटले हानेका छन् । हेल्मेट प्रहारबाट झापा-४ भामटोलीका ५० वर्षीय हबिबुल्लाहको नाक र मुखमा चोट लागेको छ । नाक र […]
बिर्तामोड, असार १६ । झापाको झापा गाउँपालिका रंगपुरका केरा कृषक चन्द्रप्रसाद बस्नेतलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको छ । वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्नेहरुमध्ये झापा गाउँपालिका-३ रंगपुरका ३५ वर्षीय बस्नेतलाई सम्मान […]