Category: 'अर्थ/वाणिज्य'
लागुऔषध कारोबार गर्ने बिर्तामोडका खरेल स्थानीयबासीको नियन्त्रणमा
बिर्तामोड, भदौ २८ । औषधिजन्य लागुऔषध बरामद भएपछि फरार रहेका झापा बिर्तामोडका औषधि व्यवसायी भानुभक्त खरेललाई स्थानीयबासीले नियन्त्रणमा लिएका छन् । खरेललाई आज दिउँसो नियन्त्रणमा लिइएको हो । बिर्तामोड बसपार्क आसपासमा रहेका उनलाई स्थानीयबासीले नियन्त्रणमा […]
झापामा हट्यो कर्फ्यु
बिर्तामोड, भदौ २८ । झापामा विगत ६ दिनदेखि लाग्दै आएको कर्फ्यु आज बिहानदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना निकालेर सो जानकारी दिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले भदौ २४ […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द
बिर्तामोड,भदौ २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। प्रतिकूल परिस्थितिका कारण अनिश्चतकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको हो। मंगलबार मध्याह्न १२ बजेदेखि बन्द भएको विमानस्थल खुल्ने निश्चित छैन। विमानस्थलबाट आन्तरिक र […]
बिर्तामोडका प्रमुख प्रशासकीय अधिकृत सागर उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित
बिर्तामोड, भदौ २२ । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नेपाल सरकारका वरिष्ठ उपसचिव सागर मिश्र उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित भएका छन् । आज काठमाडौंमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा देशैभरिमा […]
झापा इनर्जीको आइपिओ खुल्यो
बिर्तामोड, भदौ २० । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आइपिओ) मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो । आयोजना प्रभावित […]
सुनको मूल्य तोलाको २ लाख १० हजार नाघ्यो
बिर्तामोड, भदौ २० । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४०० सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुई हजार […]
अधिकारीद्वारा जन्मदिनको अवसरमा २५ हजार सहयोग
बिर्तामोड, भदौ १८ । बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा अर्का एकजना व्यवसायीले नगद सहयोग प्रदान गरेकी छन् । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी […]
दुई लाख ८ हजारनजिक पुग्यो सुनको मूल्य
बिर्तामोड, भदौ १८ । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ […]
पर्यटन लोभ्याउँदै झापाका सामुदायिक वन, अग्रपंक्तिमा जामुनखाडी
बिर्तामोड, भदौ १८ । पछिल्लो समय झापाका सामुदायिक वन आन्तरिक पर्यटन आकर्षित गर्दै आयआर्जनको गतिलो भर भइरहेका छन् । पर्यापर्यटनको गतिविधि सञ्चालन गर्न वन समूहहरु सक्रिय छन् । झापाका २३ वटा सामुदायिक वनले आयआर्जन गर्ने […]

