Category: 'अर्थ/वाणिज्य'
अध्यक्ष स्याङबोको अठोटमा पालिकाको अग्रसरताः कृषिमार्फत समृद्ध बन्दै रोङ
-विनिशा शर्माबिर्तामोड, जेठ ३१ । इलाम जिल्लाको पूर्वीदक्षिण भागमा रहेको रोङ गाउँपालिकाले कृषिमा नवीनतम अवधारणाका साथ कार्यक्रमहरु ल्याएको छ । कृषि क्षेत्रलाई उत्पादन, आम्दानी र रोजगारको लागि प्रतिस्पर्धी र व्यावसायिक कृषक बनाउने अभियानमा गाउँपालिका अघि […]
झापा इनर्जी शेयर निष्कासनकाे अन्तिम तयारीमा
बिर्तामोड, जेठ ३१ । कोशी प्रदेशको सबैभन्दा ठुलो सौर्य ऊर्जा परियोजना झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीलाई अन्तिम रूप दिएको छ । नेपाल धितोपत्र बोर्डको टोलीले झापाको शिवसताक्षी नगरपालिका–४ […]
धुलाबारीबाट अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ
बिर्तामोड, जेठ ३० । प्रहरीले झापाको मेचीनगरबाट करिब साढे पाँच लाख मूल्यको अवैध मोबाइलसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भारत पश्चिम बंगालका ६५ वर्षीय नुर आलम […]
झापाबाट १० महिनामा ३२ हजार युवा वैदेशिक रोजगारमा
बिर्तामोड, जेठ ३० । पछिल्लो १० महिनामा झापाबाट ३२ हजार युवा वैदेशिक रोजगारका लागि नेपालबाट विदेश गएका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को बैशाख मसान्तसम्म ३२ हजार २९ जना युवा विभिन्न मुलुक गएको सुरक्षित […]
औषधि व्यवसायीको साधारणसभा असार १० मा
बिर्तामोड, जेठ ३० । नेपाल औषधि व्यवसायी संघ झापाको अधिवेशन यही असार दोस्रो साता हुने भएको छ । संघको दमकमा बसेको बैठकले तेस्रो अधिवेशनको मिति तय गरेको हो । संघका अध्यक्ष जीवनकुमार खड्काका अनुसार जेठ […]
तोलामा ४ हजार २ सय बढ्यो सुन
बिर्तामोड, जेठ ३० । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९७ हजार १ […]
बिर्तामाडबाट अवैध चिनी र गाडीसहित कनकाईका सिटौला पक्राउ
बिर्तामोड, जेठ ३० । प्रहरीले झापाको बिर्तामोडबाट भन्सार छलेर नेपाल ल्याइएको सामानसहित एकजना व्यापारीलाई पक्राउ गरेको जनाएको छ । अवैध सामानसहित पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का ३२ वर्षीय नारायण सिटौला रहेका छन् । बरामद सामनाको […]
सुनचाँदी व्यवसायी आन्दोलित : बिर्तामोडका सबै सुन पसल बन्द
बिर्तामोड, जेठ २९ । सुनमा लगाइएको दुई प्रतिशत विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । देशभरका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा नेपाल सुनचाँदी […]
समृद्ध कोशीको पर्यटन विकासः गुराँस फुल्ने डाँडादेखि अविरल बग्ने जलधारासम्म
– विनिता गौतम (विनिशा शर्मा) बिर्तामोड, जेठ २८ । गुराँस फुल्ने डाँडादेखि अविरल बग्ने जलधारासम्म फैलिएको छ कोशी प्रदेश । यहाँ पर्वतीय शृंखलादेखि समथर तराईको फाँटसम्म विभिन्न भूभागहरू छन्, जसले यस प्रदेशलाई विविध प्राकृतिक सौन्दर्य […]


