बिर्तामोड, पुस १० । झापा इनर्जीले आजबाट १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन सुरु गरेको छ । शिवसताक्षी–४ मा रहेको परियोजनाबाट उत्पादित ऊर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक सबस्टेसनमा जडान गरिएको कम्पनीका कार्यक्रम अधिकृत […]