Category: 'अर्थ/वाणिज्य'
मेचीनगरको ‘उज्यालो’ चामलमा प्लास्टिक मिसाइएको भन्दै छानबिन सुरु
मेचीनगर, चैत ३ । झापा मेचीनगरको एक उद्योगबाट उत्पादित चामलमा प्लास्टिक मिसाइएको प्रहरीमा उजुरी दर्ता भएपछि छानबिन सुरु गरिएको छ । मेचीनगर-७ इटाभट्टाको राधाकृष्ण इन्डस्ट्रिजबाट उत्पादित ‘उज्यालो’ ब्रान्डको मन्सुली चामलमा प्लास्टिक मिसाइएको दाबीका साथ मेचीनगर […]
पेट्रोलमा ५, डिजेल–मट्टीतेलमा ४ रुपैयाँ मूल्य घट्यो
बिर्तामोड, चैत ३ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आज बिहान १२ः०१ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ घटाइएको हो । त्यस्तै, डिजेल र मट्टीतेलमा पनि प्रतिलिटर ४ रूपैयाँले मूल्य घटेको […]
माई खोलामा बगाएर ल्याएको काठ बरामद
बिर्तामोड, चैत २ । झापाको दोमुखास्थित कनकाई माई खोलामा बगाएर ल्याएको काठ प्रहरीले बरामद गरेको छ । हिजो राति ११ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित कनकाई माई खोलामा बगाउँदै ल्याएको अन्दाजी ६० किबी […]
युएसएआइडीले सहयोग रोकेपछि झापाका दुई परियोजनामा प्रभावित
बिर्तामोड, फागुन २८ । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले सहयोग रोकेपछि झापामा सञ्चालित दुईवटा परियोजना प्रभावित भएका छन् । आम्दा नेपाल र लिड नेपालले सञ्चालन गरिरहेको एचआइभीसँग सम्बन्धित कार्यक्रम प्रभावित बनेको हो […]
बिर्तामोडका निर्माण व्यवसायी सिटौला बैंकिङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड, फागुन २८ । प्रहरीले बैंकिङ कसुर मुद्दामा झापा बिर्तामोडका निर्माण व्यवसायी हिमाल सिटौलादाई पक्राउ गरेको छ । फरार रहेका बिर्तामोड ७ निवासी सिटौलालाई पक्राउ गरी हिजो अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी […]
हुलाकी मार्गको बिरिङ पुल एक महिनाका लागि बन्द
बितामोड, फागुन २७ । झापा गाउँपालिकाको पन्थापाडामा रहेको बिरिङ पुलमा आवतजावत बन्द गरिएपछि हुलाकी मार्ग अवरुद्ध हुने भएको छ । यही फागुन २९ देखि आगामी चैत २८ गतेसम्म बिरिङ पुलबाट पूर्णरुपमा आवतजावत बन्द गरिने भएको […]
झापामा ब्राउन सुगरसहित पाँचजना पक्राउ
बितामोड, फागुन २७ । झापाको विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले भद्रपुरबाट हल्दिबारी १ का ३० वर्षीय तोयानाथ बास्कोटा र वडा नम्बर २ का २२ वर्षीय निश्चल खत्रीलाई प्रतिबन्धित लागुऔषध ब्राउन […]
बिर्तामोडमा सुविधासम्पन्न कोलोनी बनाउँदै वास्तु विहार
बितामोड, फागुन २७ । आकर्षक र सुविधा सम्पन्न घर निर्माण गर्दै आएको टेक्नोकल्चर बिल्डिङ प्रालि (वास्तु विहार) ले झापाको बिर्तामोडमा ३ बिघा क्षेत्रफलमा काम थालेको छ । स्थानीय जग्गाधनीहरुसँगको सहकार्यमा वास्तु विहारले घर निर्माणको काम […]
चारपाने युनाइटेड भेट्रान फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक
बिर्तामोड, फागुन २५ । झापाको बिर्तामोडस्थित बेलडाँगी खेल मैदानमा फागुन २१ गते सम्पन्न प्रथम चारपाने युनाइटेड भेट्रान फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । आयोजक चारपाने युनाइटेड भेट्रान्स फुटबल क्लबले आज खेलमैदानमा प्रतियोगिताको सम्पूर्ण खर्च […]



