Category: 'अर्थ/वाणिज्य'

रेमिटान्स कारोबार गर्दा पाण्डेलाई साढे पाँच लाख पुरस्कार
बिर्तामोड, पुस ९ । सुनसरीको तरहराकी होमादेवी पाण्डेले नियमित रेमिटान्स कारोबार गर्दा लक्की ड्रमार्फत दस गुणा रकम जितेकी छन् । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको तरहरा सेवाकेन्द्रमा नियमित कारोबार गर्दै आएकी पाण्डेले […]
बिर्तामोडमा एक महिने जुत्ता-चप्पल महोत्सव हुने
बिर्तामोड, पुस ८ । झापाको बिर्तामोडमा कोशी प्रदेशमै पहिलोपटक एक महिने जुत्ता-चप्पल महोत्सव हुने भएको छ । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ भोलि पुस ९ गतेदेखि माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय […]
विराट अर्जुनको सेयर पुँजी एक करोड २२ लाख
बिर्तामोड, पुस ८ । बिर्तामोडको एक मात्र उपभोक्ता सहकारी विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको सेयर पुँजी एक करोड २२ लाख २० हजार ९०० रुपैयाँ पुगेको छ । आदर्श ब्यांक्वेटमा भएको संस्थाको १४ औँ साधारणसभामा अध्यक्ष […]
धौलागिरी पारिजात सहकारीको नाफा साढे ३५ लाख
बिर्तामोड, पुस ६ । बिर्तामोडमा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ३५ लाख ४९ हजार २४३ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको आज बिर्तामोडमा सम्पन्न १६ औँ साधारणसभामा […]
बिर्तामोडमा व्यवसायीको चुनावः नवीकरण सुस्त, १३०० नयाँ सदस्य
बिर्तामोड, पुस ६ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि सदस्यहरुको नवीकरण सुस्त गतिमा रहेको छ । संघका कर्मचारी सुनिल विश्वकर्माका अनुसार साउन महिनायता हालसम्म ३९६ जनाले मात्र नवीकरण गरेका छन् । संघ यही […]
माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः भद्रपुरका कोइराला
बिर्तामोड, पुस ५ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् । थप अर्को कार्यकालका लागि कोइराला नियुक्त भएका हुन् । बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले झापा भद्रपुरका कोइरालालाई थप […]
कमलले तोक्यो ट्र्याक्टर र थ्रेसर प्रयोगको मूल्य दर
दमक, पुस ५ । झापाको कमल गाउँपालिकामा कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्र्याक्टरको मूल्य दर निर्धारण गरिएको छ । मनपरी ढङ्गबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र कृषकलाई ठगिनबाट जोगाउन झापामा पहिलोपटक पालिकाले […]
बिर्तामोडमा आयो टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल
बिर्तामोड, पुस ५ । टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल झापाको बिर्तामोडमा ल्याएको छ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा आफ्ना ग्राहकका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफ […]
धौलागिरी पारिजातको अध्यक्षमा भट्टराई
बिर्तामोड, पुस ५ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा किशोर भट्टराई चयन भएका छन् । भट्टराई हाल संस्थाको सचिव रहेका थिए । ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको […]