बिर्तामोड, असोज २२ । बिर्तामोडका अधिकांश खाद्यान्न पसलले उपभोग गर्न मिल्ने मिति नै नभएका सामग्री बेच्ने गरेको पाइएको छ । दसैँ नजिक आएपछि धेरैजसो पसलले मौकाको फाइदा उठाउँदै म्याद गुज्रिएका सामान बेच्ने, मनपरी मूल्य लिने […]
बिर्तामोड, असोज १९ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुवास भट्टराई चयन भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् । सहकारी ऐन २०७४ को अनुसार यही […]
बिर्तामोड, असोज १८ । नेपाल सुनचाँदी व्यवसायी संघ झापाले हालै निर्वाचित १ नम्बर प्रदेश समितिका अध्यक्ष र कोषाध्यक्षलाई सम्मान गरेको छ । संघको प्रधान कार्यालय बिर्तामोडमा आज आयोजित कार्यक्रममा प्रदेश अध्यक्षमा निर्वाचित रुपदल विश्वकर्मा (राजु) […]
बिर्तामोड, असोज १७ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश १ को अध्यक्षमा झापाका व्यवसायी उदयकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । उनी बिर्तामोडको पञ्चकन्या ट्राभलका सञ्चालक हुन् । शनिबार झापाको बिर्तामोडमा […]
बिर्तामोड, असोज १५ । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र विषादी प्रयोग गरिएका र मरेका माछा बिक्री वितरणमा रोक लगाएको छ । नगरकार्यपालिकाको आज बसेको बैठकले बिर्तामोडलाई विषादीमुक्त नगर बनाउने अभियानअन्तर्गत यस्तो निर्णय गरेको हो । नगर प्रमुख […]
बिर्तामोड, असोज ८ । यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ बिर्तामोडमा सार्वजनिक भएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ स्कुटरको बिक्री खुला गरेको छ । एक कार्यक्रमका बीच आज बिहीबार […]
-हिमाल खरेल बिर्तामोड, असोज ६ । बिर्तामोड उद्योग वाणिज्य संघले चुनावी मिति टुंगो लगाएको छ । आज मंगलबार संघको कार्यालयमा बसेको बैठकले यही पुस ७ गते निर्वाचन गर्ने निर्णय गरेको हो । संघले मंसिर १५ […]
बिर्तामोड, असोज २ । चिया मजदुरको दैनिक ज्यालामा ३० रुपैयाँ बृद्धि भएको छ । ज्याला बृद्धि गरिएपछि उद्योग र मजदुरबीचको विवाद पनि टुुङ्गिएको छ । चियासम्बद्ध मजदुर संगठन र नेपाल चिया उत्पादक संघबीच बिहीबार चार […]
बिर्तामोड, भदौ २३ । जग्गा अधिग्रहण नगरी लगाइएको पूर्वपश्चिम रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डको ठेक्का रोकिएको छ । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । ती […]
बिर्तामोड, भदौ १८ । झापाका विभिन्न पोस्टमा खटिएको सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेर नेपाल ल्याइँदै गरेको सात लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ । झापामा रहेका नौवटा बोर्डर आउट पोस्ट र नम्बर २ […]