Category: 'अर्थ/वाणिज्य'
भगवती लेमिनेट्सको आगलागी नियन्त्रणनजिक
मेचीनगर, फागुन २९ । झापाको मेचीनगर-१५ ज्यामिरगढीस्थित भगवती लेमिनेट्स प्लाइउड उद्योगमा लागेको आगो नियन्त्रणको करिब नजिक आएको छ । अझै १० प्रतिशत आगो निभाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए । […]
फाइनलअघि झापा गोल्ड कपको गेटमनी २१ लाख ४६ हजार
बिर्तामोड, फागुन २७ । झापा गोल्ड कपको छैटौँ संस्करणको सेमी समीकरण पूरा भइसक्दा अहिलेसम्म टिकट बिक्रीबाट २१ लाख ४६ हजार ९ सय रुपैयाँ संकलन भएको छ । प्रिक्वार्टर, क्वार्टर फाइनल खेलमा २ सय र सेमिफाइनलमा […]
डोमालाल राजवंशी परिवारको घर बनाउन अध्यक्ष बस्नेतको अभियान
बिर्तामोड, फागुन २६ । स्वर्गीय डोमालाल राजवंशीका सन्तानका लागि झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले घर निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । झापा गोल्डकप सञ्चालन भइरहेको रंगशालाको जग्गा देवी गुठीलाई दान […]
धमाधम पक्राउ पर्दै झापाका सहकारी सञ्चालकहरु
बिर्तामोड, फागुन २४ । बचत फिर्ता नगर्ने झापाका सहकारी सञ्चालकहरु पक्राउ पर्न थालेका छन् । यस क्रममा बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका हुन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा […]
दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको तयारी, फेरिँदै बजारको रौनक
बिर्तामोड, फागुन २१ । पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाएको मुलुककै ठुलो चेन सुपर स्टोर भाटभटेनीले झापाको दमकमा २७ औँ स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । यो स्टोर झापाकै बिर्तामोडपछिको दोस्रो […]
बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा राजु न्यौपाने विजयी
बिर्तामोड, फागुन १६ । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक व्यावसायिक प्यानलका राजु न्यौपाने विजयी भएका छन् । मतगणनाको अन्तिम मतपरिणाम अनुसार न्यौपानेले २२२५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका प्रतिष्पर्धी स्वतन्त्र […]
बिर्तामोडमा फागुन १७ गतेदेखि सडक फुड फेस्टीवल हुने
बिर्तामोड, फागुन १५ । झापाको बिर्तामोडमा यहि फागुन १७ गतेदेखि सडक फुड फेस्टीवल हुने भएको छ ।होटल व्यवसायी संघको आयोजनामा फागुन १७ गतेदेखि चैत ७ गतेसम्म सडक फुड फेस्टीवल हुने भएको हो। संघले आज बिर्तामोडमा […]
बिर्तामोडमा व्यवसायीको चुनावः ४ हजार ९५ मत खस्यो
बिर्तामोड,फागुन १४ । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ९५ मत खसेको छ ।मतदाताहरुले विहान ८ः३० बजेबाट सुरु भएको मतदानस्थलमा बेलुका ५ बजेसम्म मतदान गरेका थिए । संघको मतदानमा […]
झापाको ३९७ रोपनी सरकारी जग्गा रैकर बनाएको आरोपमा १७२ जना विरुद्ध मुद्दा दायर
बिर्तामोड, फागुन १३ । झापाको दमकस्थित बालुवाटारको ३९७ रोपनी ८ आना जग्गा गैरकानुनी तरिकाले ‘रैकर’ कायम गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । जग्गा हालसाबिक गर्दा व्यक्तिको नाममा घुसाएको आरोपमा १७२ जनालाई प्रतिवादी बनाएर […]



