Category: 'अर्थ/वाणिज्य'
गिरीबन्धुले २०६० सालमा बिक्री गरेको ५१ बिघा जग्गा फिर्ता गर्न आदेश
बिर्तामोड, बैशाख ३० । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि इस्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा पनि फिर्ता गराउन आदेश जारी गरेको छ । शनिबार सार्वजनिक भएको उक्त […]
दमक बजारका अव्यवस्थित तार र बिजुलीको पोल हटाइने
दमक, बैशाख २९ । दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल हटाउने काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक […]
चन्द्रगढी विमानस्थलबाट चाँदीसहित भारतीय महिला पक्राउ
बिर्तामोड, बैशाख २९ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्णकुमार […]
बिर्तामोडको चिया विकास निगम र विद्युत प्रधिकरणका तत्कालीन लेखापालविरुद्ध अख्तियारमा मुद्दा
बिर्तामोड, बैशाख २८ । नेपाल चिया विकास निगम लिमिटेड बिर्तामोड झापाका तत्कालीन वरिष्ठ लेखापाल सञ्जय बिलोटियासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । बिलोटियासहित तत्कालीन लेखापाल मनीषकुमार कर्ण, तत्कालीन अफिस क्लर्क राजु भन्ने गुणराज श्रेष्ठ […]
श्रम, रोजगारबारे गुनासो सुन्न झापासहित ११ स्थानमा ‘श्रमाधान कल सेन्टर’
बिर्तामोड, बैशाख २८ । सरकारले श्रम, रोजगारसम्बन्धी गुनासो केन्द्रमा रहेको ‘श्रमाधान कल सेन्टर’ का साथै देशका विभिन्न ११ स्थानमा रहेका श्रम, रोजगार कार्यालयबाट सम्बोधन गर्न सकिनेगरी व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]
झापाको तिरिङबाट १० लाखको कपडा बरामद
मेचीनगर, बैशाख २७ । भारतबाट भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको छ । झापाको प्रहरी चौकी तिरिङ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङबाट खटिएका संयुक्त टोलीले […]
बिर्तामोडका महिला कृषकलाई बाख्रा वितरण
बिर्तामोड, बैशाख २५ । बिर्तामोड नगरपालिकाले कृषकहरूलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रमअन्तर्गत महिला कृषकहरूलाई बाख्रा वितरण गर्दै आएको हो । […]
युनिकम नेपालको अध्यक्षतमा पुनः पौडेल
बिर्तामोड, बैशाख २४ । नेपाल व्यापार तथा कर्मचारी संघ (युनिकम नेपाल) को अध्यक्षता गजेन्द्रबहादुर पौडेल चयन भएका छन् । संघका संस्थापक अध्यक्ष झापाका पौडेल तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् । बैशाख २१ र […]
अपाङ्गमैत्री सेवा सरोकारले सुरु गर्यो मेसिनबाट अगरबत्ती उत्पादन
मेचीनगर, बैशाख २४ । अगरबत्ती उत्पादन सुरु गरेको एक वर्षपछि मेचीनगरको अपाङ्गमैत्री सेवा सरोकार संस्थाले मेसिनमार्फत उत्पादन सुरु गरेको छ । मेचीनगर-१० मा रहेको संस्थाले यसअघि चारजाना सदस्यहरुलाई रोजगारी दिएर हातकै माध्यमबाट अगरबत्ती उत्पादन गर्दै […]



