Category: 'अर्थ/वाणिज्य'
पत्रकार घिमिरेलाई निर्माण व्यवसायी थापाको धम्की, कारबाहीको माग
बिर्तामोड, बैशाख २३ । नयाँ पत्रिका दैनिक तथा अनलाइनका झापाका सम्वाददाता चिरञ्जीवी घिमिरेलाई समाचार लेखेको विषयलाई लिएर निर्माण व्यवसायी विनोद थापाले धम्की दिएका छन् । थापाले नदीको अवैध दोहनसम्बन्धी समाचार लेखेको भन्दै पत्रकार घिमिरेलाई गालीगलौज […]
चार वर्ष बित्न लाग्यो, कनकाई नदीमा अझै बनेन पुल
बिर्तामोड, बैशाख २३ । झापाको शिवसताक्षी नगरपालिका–७ को वडा कार्यालयसँग लालपानी गाउँलाई जोड्ने कनकाई माई नदीमा चार वर्ष बित्न लाग्दा पनि पुल बन्न सकेको छैन । ६४४.२० मिटरको सस्पेन्सन ब्रिज बनाउन ठेक्का लागेको चार वर्ष […]
भारतद्वारा प्याज निर्यातमाथिको प्रतिबन्ध फुकुवा
बिर्तामोड, बैशाख २३ । भारतले गएको मंसिरदेखि प्याज निर्यातमा लगाएको प्रतिबन्ध करिब पाँच महिनापछि हटाएको छ । भारतले प्याजको मूल्य अचाक्ली बढेको समयमा २०८० भदौमा प्याज निर्यातलाई निरुत्साहित गर्न ४० प्रतिशत भन्सार शुल्क लगाएको थियो […]
देशभरका ओलिम्पयन्सको सहभागितामा इटहरीमा वाकाथन
इटहरी, बैशाख २० । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत सुनसरीको इटहरीमा वाकाथन (पैदल यात्रा) सँगै स्वागत कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी […]
बिर्तामोड, अर्जुनधारा, मेचीनगरबाट ब्राउन सुगरसहित चारजना पक्राउ
बिर्तामोड, बैशाख १९ । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित झापाको बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड-३ का दुईजना, अर्जुनधारा ८ बाट एकजना र मेचीनगर १५ का एकजना रहेका […]
शुभसाइत सहकारीका उपाध्यक्ष कारागार चलान, अध्यक्ष श्रेष्ठ र सदस्यहरु अझै फरार
बिर्तामोड, बैशाख १९ । सयौँ बचतकर्ताको करोडौँ रकम हिनामिना गरेको भद्रपुरको शुभसाइत बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा व्यवस्थापक सन्जोग भन्ने सन्जोक गिरीलाई झापा कारागार चलान गरिएको छ । बैशाख १२ गते जिल्ला न्यायाधीश […]
झापामा प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त, प्रहरीको गोली लागेर एक घाइते
बिर्तामेड, बैशाख १७ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा दोहोरो भिडन्त भएको छ । भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन् । झापा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल–भारत सीमानजिकै लागुऔषध […]
बिर्तामोड खानेपानीको आफ्नै मोबाइल एप्स, संस्थाको सम्पूर्ण विवरण वेभमा
बिर्तामेड, बैशाख १७ । नेपालकै उत्कृष्ट खानेपानी संस्था बन्न सफल बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले प्रविधि र सूचना प्रणालीलाई विस्तार गरेको छ । संस्थाले आज एक कार्यक्रमका बीच वेभमा आधारित भौगोलिक सूचना […]
भारतीय नागरिक बस्दै आएको मेचीनगरको एक घरमा प्रहरीको छापा
मेचीनगर, बैशाख १६ । झापाको मेचीनगर-९ स्थित शैलेन्द्र पोद्दारको घरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष टोलीले छापा हानेको छ । पोद्दारको घरमा बस्दै आएका भारतीय नागरिकहरु अवैध अनलाइन व्यापारको नाममा ठगीमा संलग्न रहेको […]



