Category: 'अर्थ/वाणिज्य'
झापाका सहकारीमा चोरी गर्ने गिरोहका सदस्य पक्राउ
बिर्तामोड, बैशाख ७ । पछिल्लो समय झापाका सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । एक दर्जनभन्दा बढी सहकारी संस्थाको कार्यालयमा प्रवेश गरेर नगद तथा धनमाल लुट्ने समूहलाई आज प्रहरीले इटहरीबाट […]
सुनको भाउ प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँ
बिर्तामोड, बैशाख ७ । सुनको भाउ शुक्रबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको […]
झापामा हात्ती रोक्न ७६.३९ किलोमिटरमा साढे १० करोडको सोलार फेन्स
६८ जनाको ज्यान गयो, १९ हात्ती मारिए मेचीनगर, बैशाख ५ । झापामा करिब साढे १० करोड रुपैयाँ लागतमा हालसम्म ७६.३९ किलोमिटर सोलार अफसेट फेन्स (विद्युतीय सौर्य तारबार) जडान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको […]
मेची पुलबाट ब्राउन सुगरसहित एक युवक पक्राउ
मेचीनगर, बैशाख ४ । झापाको मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मंगलबार साँझ ७ बजेको समयमा भारतको […]
भद्रपुर–सलकपुर सडक कालोपत्र गरिँदै
बिर्तामोड, बैशाख ४ । भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्डअन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक […]
बिर्तामोडमा नक्कली सुन बेच्ने सिलिगुढीका गिरी पक्राउ
बिर्तामोड, बैशाख ४ । झापा प्रहरीले सुनजस्तो देखिने पहेँलो धातु देखाएर ठगी गर्ने एकजना भारतीय नागरिकलाई बिर्तामोडबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार जल्पाइगुढी-४० सिलिगुडी बस्ने ५४ वर्षीय […]
जयपुर सहकारीका अध्यक्ष भट्टराई पक्राउ
बिर्तामोड, बैशाख ४ । बचत फिर्ता नगर्ने झापाको बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष घनश्याम भट्टराई पक्राउ परेका छन् । फरार रहेका उनलाई सुनसरीबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले […]
झापामा मकैसँगै बोट बिक्री भएपछि किसान उत्साहित
बिर्तामोड, बैशाख ३ । झापाका विभिन्न स्थानमा गाई फार्म सञ्चालक तथा सहकारीले मकैसँगै बोट पनि खरिद गर्न थालेका छन् । व्यावसायिक रुपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस) का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको […]
झापाको ‘पत्रकार उपचार कोष’ मा एक करोड रुपैयाँ
बिर्तामोड, बैशाख ३ । नेपाल पत्रकार महासंघ झापाले ‘उपचार कोष’को राशि एक करोड रुपैयाँ पुर्याएको छ । ‘पत्रकार सहारा उपचार कोष’ नामाकरण गरिएको यसको स्थापना आठ वर्षअघि भएको थियो । आज बिर्तामोडमा एक समारोहबीच कोषमा […]



