Category: 'अर्थ/वाणिज्य'
सामाजिक सञ्जाल प्रयोग गरी रकम ठग्ने बुद्धशान्तिका पतिपत्नी पक्राउ
बिर्तामोड, बैशाख २ । झापाका दुईजनासहित तीनजनालाई नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा पक्राउ गरेको छ । कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार अरुको नागरकता दुरुपयोग गरेर रकम ठग्दै आएका झापा […]
समयमा सडक नबनाउँदा सास्ती भोग्दै दमकबासी
दमक, बैशाख २ । दमकको मुख्य बजारसहितमा भत्काइएको कालोपत्रे पुनः नबनाइँदा अहिले दमकबासी सास्ती खेप्न बाध्य छन् । कालोपत्रे सडक भत्काएको ६ महिनाभन्दा बढी भइसक्ता पनि निर्माण हुन सकेको छैन । दमकबासीको घरबाट निस्किएको ढललाई प्रशोधन […]
बिर्तामोडमा तीन करोड लगानीमा होटल रुस्किन सञ्चालनमा
बिर्तामोड, बैशाख १ । नयाँ वर्ष २०८१ को अवसर पारेर पूर्वको व्यापारिक केन्द्र झापाको बिर्तामोडमा होटल रुस्किन सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित बसपार्क जाने बाटोमा होटल रुस्किन सञ्चालनमा आएको हो । तीन करोड रुपैयाँका […]
दमकको लाइफलाइन अस्पतालमा आगलागी
दमक, चैत २८ । झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिंदा उक्त क्षति भएको […]
युवा उद्यमी मञ्च झापाद्वारा आगलागीपीडितलाई राहत सामग्री वितरण
बिर्तामोड, चैत २६ । झापाको अर्जुनधारा ११ स्थित बसपार्कछेउमा भएको आगलागीबाट घरबारविहीन भएका दुई परिवारलाई नेपाली युवा उद्यमी मञ्च झापाले राहत सामग्री उपलब्ध गराएको छ । तीन दिनअघि बसपार्कछेउको सुकुम्बासीबस्तीमा आगलागी हुँदा कालु महोम्मद र […]
विज्ञ लिएर किसानका गोठगोठमा सहारा नेपालको टोली
बिर्तामोड, चैत २५ । सहारा नेपाल साकोसले किसानका गोठगोठमा पुगेर नेदरल्यान्डबाट आएका पशुविज्ञसहितको सेवा सम्पन्न गरेको छ । झापाको बिर्तामोड, अर्जुनधारा, मेचीनगर बुद्धशान्ति, शिवसताक्षी र कनकाईका किसानका गोठगोठमा पुगेर पशुमा देखिएका समस्याका विषयमा अन्तरक्रिया एवम […]
इस्ट टुरिजम मार्टको चौथो संस्करण बैशाख अन्तिममा
बिर्तामोड, चैत २५ । इस्ट टुरिजम मार्टको चौथो संस्करण यही बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने भएको छ । झापाको दमकमा भएको प्रारम्भिक बैठकले कार्यक्रमका लागि भवेस श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय समिति समेत गठन गरेको […]
रकम लिएको आरोप पुष्टि गर्न युवाहरुको चुनौती
बिर्तामोड, चैत २४ । झापाको बुद्वशान्तिका युवाहरुले सोही स्थानका एक व्यक्तिको निजी जमिनबाट पुरुवा बिक्री प्रकरणमा कमिसन लिएको भन्ने आरोपको चर्को विरोध गरेका छन् । विभिन्न सञ्चारमाध्यममा बुद्वशान्तिका युवाको सेटिङमा गैरकानुनी रुपमा पुरुवा उत्खनन गरेको […]
पत्रकार भण्डारी र एम्बुलेन्स चालक खड्का पुरस्कृत
मेचीनगर, चैत २१ । मेची उद्योग वाणिज्य संघले यो वर्षको ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट राष्ट्रिय समाचार समिति झापाकी समाचारदाता अम्बिका भण्डारीलाई सम्मान गरेको छ । आज धुलाबारीमा संघको १९ औँ साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकार […]



