Category: 'विचार'
नकारात्मक सोचबाट टाढा रहन के गर्ने ?
बिर्तामोड, साउन १४। नकारात्मक विचारले हाम्रो ऊर्जा समाप्त गर्दै हामीलाई अँध्यारोतर्फ लैजान्छ । प्रायः रित्तो महसुस गरिरहेका बेला हाम्रो दिमागमा यस्ता विचारहरू खेल्ने गर्दछन् । किनकि, हामी रित्तो हुँदा धेरै कुराहरू सोचिरहेका हुन्छौँ । नकारात्मक […]
मनसुनमा पेटको समस्या हुँदा यी कुरामा ध्यान राख्नुहोस्
बिर्तामोड, साउन ९ । मनसुनको समयमा पेटको संक्रमणको जोखिम बढ्छ । यस्तो अवस्थामा खानपानमा ध्यान दिनु जरुरी हुन्छ । आउनुहोस्, मनसुनमा पेटको संक्रमणबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्छ भन्नेबारे जानौँ । उमालेको पानी पिउनुहोस्मनसुनमा पानीको माध्यमबाट […]
नास्तामा दूधसँगै अन्डा खाँदा कस्तो असर हुन्छ ?
बिर्तामोड, साउन ८ । कतिपय मानिसले आफ्नो स्वास्थ्यलाई फिट राख्नका लागि नास्तामा दुधसँगै अन्डाको सेवन गर्ने गर्छन् । बच्चालाई पनि दूध र अन्डा सँगै दिने धेरैको बानी हुन्छ । आउनुहोस् दूध र अन्डा खाँदा कस्तो […]
आज २०८२ साउन ८ गते बिहीबारको राशिफल
बिर्तामोड, साउन ८ । आज २०८२ साल साउन ८ गते बिहीबार। साउन कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२५ जुलाई २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार […]
कपालमा धेरै पसिना आउनुको कारण
बिर्तामोड, साउन ७ । कतिपय व्यक्तिलाई गर्मीमा शरीरमा एकदमै पसिना आउँछ भने कतिपयलाई शरीरसँगै टाउकोमा पनि पसिना आउँछ । टाउकोमा आएको पसिनाले कपाललाई फोहोर बनाउँछ । कपालमा धेरै पसिना आउनुको कारण हाइपरहाइड्रोसिस नामको बिमारी हुनु […]
सर्पको टोकाइबाट कसरी जोगिने, टोकिहाले के गर्ने ?
बिर्तामोड, साउन ६ । अन्य मौसममा भन्दा वर्षातको समयमा सर्पको बिगबिगी बढी हुन्छ । यो बेला सर्पहरु जमिन माथि आएका हुन्छन् र मानिससँग भेट हुने भएकाले डस्न पुग्छन् । सर्पको टोकाइबाट जोगिन के गर्ने ?राति […]
मोही सेवनको फाइदाहरु
–डा कोपिला अधिकारीबिर्तामोड, असार ३१ । ताजा दुध, दुध जमाएर बनेको बाक्लो दही र दहीलाई मथेर बनाइएको मोही/मही मन नपर्ने नेपाली कमै होलान्। शहरी जीवनमा यसको प्रयोग कम भएता पनि ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरुले नियमित […]
सर्पले टोक्दा गर्नै नहुने ६ काम र बच्ने १२ उपाय
बिर्तामोड, असार २९ । प्रायः सर्पले मानिसलाई त्यसै टोक्दैनन्। केही गरेर मानिसको सम्पर्कमा आएमा वा जानीनजानी मानिसले सर्पलाई चलाएमा आफ्नो ज्यान रक्षाका लागि टोक्ने गर्छ। सर्पले टोकेको प्राथमिक उपचारसर्वप्रथम त सर्पले टोकेको हो या होइन […]
बेलुकाको खाना चाँडै खाँदा हुने फाइदा
बिर्तामोड, असार २८ । आज हामी बेलुकाको खाना चाँडै खाँदा हुने फाइदाका बारेमा चर्चा गर्ने छौँ । दैनिक जीवनमा खानपानको महत्वबारे पनि उत्तिकै सजग हुन जरुरी छ । तौल नियन्त्रणमा रहन्छः यदि तपाईं तौल नियन्त्रणमा राख्न […]




