बिर्तामोड, जेठ ३ । वर्षायामसँगै चट्याङको जोखिम सुरु हुने गर्छ । चट्याङको सम्भावित जोखिमबाट बच्नका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ । के हो चट्याङ ? समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युतको […]
बिर्तामोड, चैत २६ । योगलाई शरीरको प्राकृतिक औषधि भन्दा फरक नपर्ला । शरीर स्वस्थ र आकर्षक बनाउने विभिन्न उपायमध्ये योग पनि एक हो । योगले शरीरलाई सक्रिय बनाउने, निरोगी बनाउने मात्र गर्दैन, अनुहारको चमक बढाउन […]
बिर्तामोड, चैत १९ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार जन्मदा बच्चाको तौल करिब ३ किलो हुनुपर्छ । तौल तीन महिनामा ५ किलो, ६ महिनामा ६ किलो, ९ महिनामा ७ किलो र एक वर्ष पुग्दा […]
-प्रमोद खरेल बिर्तामोड, चैत ४ । कीर्तिपुरमा नेपाली टिमले कीर्ति फैलाउँदै गर्दा नेपाली खेल इतिहासमा एउटा सुनौलौ दिन आएको छ । अब सिनियर टिमले टेस्ट मान्यता राष्ट्रसँग विश्वकप छनोट एवम यु १९ ले विश्वकप नै […]
डिल्लीराम पाण्डेय (रामु) माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएपछि विद्यालय तथा क्याम्पसले कक्षा ११ मा भर्ना खुलाएका छन् । विद्यार्थी तथा अभिभावक सकेसम्म राम्रो विद्यालय र विषयको खोजीमा हुनुहुन्छ । अहिले चर्चा एसईईको भए […]
डा पंकज जलान मांसपेशीको लचिलोपन कम भएर शरीर राम्रोसँग नचल्ने स्थितिलाई पार्किन्सन्स भनिन्छ। सामान्यतया बुढेसकालमा लाग्ने यो रोग विशेषगरी ६०–६५ वर्षको उमेरमा हुने गर्छ। ३ सय वर्ष पहिला डा.पार्किन्सन्सले यो रोग व्याख्या गरेका थिए। विश्वमा […]
बिर्तामोड, चैत २० । समाजसेवासँगै व्यापारमा उदाउँदै गरेका युवा हुन् माधवकुमार झा । २२ वर्षकै उमेरमा उनी राजनीतिमा पनि सक्रिय छन् । बिर्तामोडका युवामाझ लोकप्रिय उनी साथीभाइको साह्रोगाह्रोमा तुरुन्त पुगिहाल्छन् । किशोर अवस्थामा प्रवेश गरेपछि, […]
महेन्द्रकुमार गिरी संविधानले नै सहकारी क्षेत्रलाई अर्थतन्त्रको एक खम्बाका रूपमा स्वीकार गरेकाले नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा पनि सहकारी क्षेत्रले प्राथमिकता पाउनुपर्छ भनेर हामीले लबिङ गर्दै आइरहेका थियौँ । नेपालमा बैंकको पहुँचमा पुग्न […]
-पुष्पा थपलिया बालबालिकाहरुले अब प्रविधिका माध्यमबाट पढ्न सुरु गरेका छन्। कोरोनाकाल अगाडि ‘अनलाइन कक्षा’बारे हाम्रा बालबालिकाले सुनेकासम्म पनि थिएनन्। तर, अहिले त्यसमै अभ्यस्त भइसकेका छन्। उनीहरुका लागि मोबाइल, ल्यापटपजस्ता छुट्टै उपकरण चाहिने भएको छ। हामीले […]
आरबी बुढाथोकी नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या थपिँदै छ। संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड र आइसियु अभाव भएपछि अधिकांश सर्वसाधारण आफ्नै घरलाई आइसोलेसन बनाएर बसेका छन्। अपत्यारिलो रुपमा ह्वात्तै कोरोनाका बिरामी बढ्न थालेपछि के खाने […]